राैतहटमा औषधि व्यवस्था विभागका कर्मचारीलाई लखेटेर कुटपिट
रौतहट ,जेठ -६,जिल्लाकाे भारतीय सीमावर्ती क्षेत्र राजपुर नगरपालिका–४ मा औषधि पसल अनुगमन गर्न गएका औषधि व्यवस्था विभाग वीरगंजका कर्मचारीमाथि कुटपिट गरिएको छ।
अनुगमन टोलीमाथि स्थानीय...
मुलुक नबन्नुकाे कारण सरकार भ्रष्टाचारमा लिप्त भएर हाे; डा. शेखर कोइराला
काठमाडौँ, जेठ-६,नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको बताएका छन् । उनलेे सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप...
मोटरसाइकल दुर्घटना : दुई चालकको मृत्यु
सर्लाही,जेठ –६, जिल्लाको बागमती नगरपालिका–२, जिरायतमा दुई मोटरसाइकल जुधेर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेकाे प्रदेश–३–०२–००६...
करेन्ट लागेर पुरहितकाे मृत्यु
सर्लाही, जेठ-६ ,जिल्लाको दक्षिण पश्चिमी क्षेत्र बलरामा करेन्ट लागेर एक जना पुरहितको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोडैता नगरपालिका २ का ७०...
बस- म्याजिक जुद्धा एक जनाको मृत्यु
सर्लाही,जेठ-५,जिल्लाको लालबन्दी नगरपालिका १७ रानिगन्ज घिमिरे चोकमा साेमवार (आज) अपरान्ह बस र म्याजिक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
रानिगन्जस्थित पूर्व पश्चिम राजमार्ग...
अरविन्द हत्या काण्ड : ६ अभियुक्त पक्राउ
सर्लाही,जेठ- ५, अरविन्द कुमार पण्डितको हत्या आरोपमा सर्लाही प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
वैशाख २४ गते बेपत्ता भई ३०...
बाल बिवाह मुक्त नगर घोषणा गर्न सचेतनामुलक साइकल र्याली सम्पन्न
मनाेज बख्रेल/लालबन्दी
बैशाख -३१, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरद्वारा संचालित सीइएफएम परियोजना अन्तर्गत आज नगर स्तरिय मुसहर महिला शसक्तिकरण...
राैतहटका पत्रकार महतको ब्रेन ट्युमरका कारण मृत्यु
सर्लाही,वैशाख -३१,अढाई दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील राैतहटका पत्रकार फणिदेव महतको गएराति निधन भएको छ। पत्रपत्रिका,अनलाइन र रेडियो पत्रकारितामा निरन्तर क्रियाशील महत ब्रेन ट्युमरका...
लालबन्दी नगर वाङ्मय परिषद्को दोस्रो अधिवेशन जेठ १० गते हुने
लालबन्दी, बैशाख -२८,लालबन्दी नगर वाङ्मय परिषद्को दोस्रो अधिवेशन जेठ १० गते शनिवार लालबन्दीमा गरिने भएको छ। परिषद्को आइतवार बसेको बैठकले अधिवेशनका लागि उक्त मिति...
गृहमन्त्री लेखीले गरे; विभिन्न योजनाकाे निरीक्षण
सप्तरी,बैशाख -२८,मधेस सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिका का विभिन्न योजनाहरु निरीक्षण गरेका छन् ।
उनले संघीय सरकारको योजनामा...















