आदित्य बलम्पाकीसहित पहिरोमा पुरिएका ६ किशोर फुटबलर मृत भेटिए

सर्लाही,असाेज-१३,मकवानपुर पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडी मध्ये लालबन्दी- १७ , रानीगञ्जका १३ वार्षिय आदित्य बलम्पाकी रहेको पुष्टि...

बाढीका कारण सर्लाहीका सयौं घर डुवानमा

सर्लाही,असाेज-१२,केही दिन देखि निरन्तर भइरहेको वर्षाले जिल्लाको दक्षिण पश्चिमी क्षेत्रका नागरिक प्रभावित भएका छन्। पानीको राम्रो निकास नभएका कारण राजमार्ग नजिकका कतिपय बस्ती पनि...

देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो,काठमाडौं उपत्यकामा मात्र ३४ जनाको...

काठमाण्डौ,असाेज-१२, केही दिन देखि भइरहेको निरन्तरकाे वर्षाका कारण आएको बाढी र झरेको पहिरोमा परी काठमाण्डौ उपत्यकामा मात्र ३४ जनाको मृत्यु भएको छ । बाढी र...

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौ,असाेज-१२,राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी...

अविरल वर्षाले नदीहरूमा जल सतह खतरा स्तर भन्दा माथि; सचेत रहन आग्रह

काठमाडौँ ,असाेज-१२, कोशी, बाग्मती, नारायणी, तिनाउ र अन्य १० सहायक नदीहरूमा जल सतह खतरा स्तर भन्दा माथि रहेको जल तथा मौसम विज्ञान विभागको बाढी...

आगो लगाएर श्रीमतीलाई हत्या गरेको आरोपमा राैतहट प्रहरीले पक्राउ गर्‍याे,एक युवालाई

रौतहट ,असोज-११ , श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा रौतहटको इशनाथ नगरपालिका का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इशनाथ नगरपालिका-२ औरैयाका...

दशै अघिनै पाउने भए; उखु तथा दूध किसानले भुक्तानी

काठमाडौं,असाेज-११,महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी पठाएपछि उखु तथा दूध किसानले पाउन बाँकी झन्डै दुई अर्ब रुपैयाँ दशै अघिनै पाउने भएका...

कांग्रेस क्षेत्रीय सचिव अधिकारीकाे टिपरले किचेर मृत्यु

सर्लाही , असोज –११,जिल्लाको हरिवनमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -३ का क्षेत्रीय सचिवकाे टिपरले किचेर मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल...

देशका धेरै ठाउँमा वर्षा,आइतवार दिउँसो सम्म मौसममा क्रमिक सुधार हुँने

सर्लाही,असाेज-११, देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना...

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको सकुशल उद्धार

विराटनगर,असाेज-१०,कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बसका चालक सिराहाको लहान नगरपालिका–८...

भरखरै प्राप्त