सभापति सिंह भए ; मधेश प्रदेश सरकारबाट प्रदेश समन्वय परिषद सदस्यमा मनोनित
सर्लाही,चैत्र- २९, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहलाई मधेश प्रदेश सरकारले प्रदेश समन्वय परिषद सदस्यमा मनोनित गरेको छ ।
सभापति सिंहलाई मधेश प्रदेशका मुख्यमन्त्री...
हरिपुर्वाकाे मिर्चैया बजारमा ट्रकको ठक्करबाट एक युवतीको मृत्युु
सर्लाही,चैत -२९, जिल्लाकाे हरिपुर्वा नगरपालिका वडा नम्बर-९ मिर्चैया बजार स्थित बाँके संग्राम्पुर सडकखण्डमा आज बिहान अन्दाजी ९: १५ बजेको समयमा ट्रककाे ठक्करबाट साईकल यात्री...
सम्पन्न भयो,माैरी किसानकाे सार्वजनिक सुनुवाइ कार्यक्रम
हरिवन, चैत -२७,नेपाल माैरीपालक महासंघ जिल्ला शाखा सर्लाहीकाे आयाेजनामा सार्वजनिक सुनुवाइ माैरीगाेला तथा माैरीजन्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा...
कार्की निर्वाचित भए;एमाले लालबन्दी नगर कमिटी अध्यक्षमा
लालबन्दी,चैत - २५ , नेकपा एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा लालबन्दी नगरपालिका–६, का पूर्व वडाध्यक्ष उज्वलकुमार कार्की निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य...
हरिवनका समाजसेवी शम्भु शर्माले,औंठी बेचेरै किनिदिए खानेपानीको पाइप
सर्लाही,चैत -२४,पिउने पानीको हाहाकार भई काकाकुलकाे अवस्था भाेगीरहेका हरिवन नगरपालिका वडा नम्बर -१ कैलाशपुरी क्षेत्रका केही स्थानीय नागरिकको राहत पाउने भएका छन्।
हरिवन नगरपालिका वडा...
तारा घलान भइन् ; तामाङ घेदुङ हरिवनको अध्यक्ष
सर्लाही,चैत्र -२३, महिला नेतृ तारा कुमारी घलानको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन गर्दै नेपाल तामाङ घेदुङ हरिवनको दोश्रो नगर अधिवेशन शनिवार सम्पन्न भएको...
राजा र जनताबीचको संघर्षमा जनताको जित हुन्छ- जसपा अध्यक्ष श्रेष्ठ
एसपी यादव/काठमाडौं
चैत -२२ ,जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजा र जनताबीचको संघर्षमा अन्ततः जनताको जित...
गृहमन्त्री लेखीले भने-व्यवस्था परिवर्तनमा सञ्चार माध्यमकाे महत्वपूर्ण भूमिका छ
सर्लाही,चैत्र -२२,मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार माध्यमहरु अहिले चरम आर्थिक संकटमा गुज्रिरहेकोले बताएका...
चन्द्रनगरमा बुझाएन्न ठेकेदारले ताल र पोखरीको ठेक्का रकम;बिकास निर्माण प्रभावित
सर्लाही,चैत - २२,जिल्लाकाे चन्द्रनगर गाउँपालिका मातहतमा रहेका ताल ,पोखरीको ठेक्का सम्झौता रकम नउठ्दा बिकाश निर्माण प्रभावित भएका छन् ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महताेका अनुसार...
वासन्ती(चैती) छठ: व्रतालुले दिए;अस्ताउँदो सूर्यलाई अर्घ्य
सर्लाही,चैत -२१ सर्लाहीसहित तराईका जिल्लाहरूमा अहिले वासन्ती छठ पर्वको रौनक छ । चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुले आज षष्ठी...















