रेडक्रस उपशाखा हरिपुरको निर्वाचन सम्पन्न;चन्द्रिका साह प्यानल विजयी
सर्लाही,माघ-८, नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाको निर्वाचनमा चन्द्रिका साह प्यान विजयी भएको छ ।गए राति हरिपुरमा सम्पन्न मत परिणाम अनुसार साह २ सय ८२...
भूमि समस्या समाधान आयोगका सर्लाही अध्यक्ष विश्वकर्माले गरे;पदभार ग्रहण
सर्लाही,माघ- ८, भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीका नवनियुक्त अध्यक्ष मदन विश्वकर्माले पदभार ग्रहण गरेका छन् ।जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आयेजित कार्यक्रममा...
लायन्सले वितरण गर्याे; लालबन्दीका दलित तथा विपन्न नागरिकलाई फाइवर सिरक
सर्लाही,माघ-७,लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जिल्लाकाे लालबन्दी नगरपालिकाका विभिन्न वडामा बस्ने दलित तथा विपन्न नगरिकलाई फाइवर सिरक वितरण गरेको छ। लायन्स क्लब अफ लालबन्दी...
हरिपुर्वामा नागरिक समाजले वितरण गर्याे; विपन्न नागरिकलाई कम्बल
सर्लाही,माघ -७,जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ६ मा दलित, अपाङ्गता भएका व्यक्ति र अति विपन्न घरपरिवारलाई कम्बल वितरण गरिएको छ ।नागरिक समाज हरिपुर्वा वडा...
विपद् व्यवस्थापन समिति सर्लाहीले चन्द्रनगरमा वितरण गर्याे;चिसो प्रभावितलाई फाइबर सिरक
सर्लाही, माघ-६,केही दिन देखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण गर्दै आएको जिल्ला विपद् व्यवस्थापन समिति...
बिकास केन्द्रित छलफलमा रहेकी सांसद चन्दा चौधरीलाई चन्द्रनगरमा गरियो,सम्मान
सर्लाही,माघ-६, जिल्लाको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री नेपाली कांग्रेसकी नेत्री चन्दा चौधरीलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ।बिकास केन्द्रित छलफल र...
सहिदको सम्झनामा मधेश भवन परिसरमा गरियो; वृक्षारोपण
जनकपुरधाम ,माघ-६, मधेश प्रदेश सरकारले जनकपुरको मधेश भवन परिसरमा वृक्षारोपण गरे छ ।सहिदहरूकाे सम्झनामा आज आइतबार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री...
नेपाली कांग्रेस लालबन्दी-९काे कृयाशील सदस्यता नवीकरण अभियान सुरु
लालबन्दी,माघ-५, नेपाली कांग्रेस लालबन्दी नगरपालिका वडा नम्बर -९, ले आजबाट औपचारिक रूपमा कृयाशील सदस्यता नवीकरण अभियान सुरु गरेको छ।वडा सभापति नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न...
जिल्ला विपद् व्यवस्थापन समितिले बलरा र रामनगरमा वितरण गर्याे;चिसो प्रभावितलाई फाइबर सिरक
सर्लाही, माघ-५,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्लाकाे बलरा नगरपालिका र रामनगर गाउँपालिका का चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण...
तरकारीको मूल्यमा ठूलो गिरावट; स्थानीय किसान मारमा
सर्लाही,माघ-५, स्थानीय बजारमा तरकारीको मूल्यमा ठूलो गिरावट आएको छ। बजारमा काउली अहिले प्रतिकेजी १५ रुपैया, गोलभेंडा २० रुपैया, आलुरातो ३० रुपैया र प्याज हरियो...















