कालोपत्रे सडकको मेयर साहले गरे; शिलान्यास

सर्लाही,माघ- ११, जिल्लाको हरिपूर्वा नगरपालिकामा पहिलो पटक पालिका मार्फ कालोपत्रे गरिन लागेको सडकको नगरप्रमुख विनोदकुमार साह तेलीले शिलान्यास गरेका छन् ।यश अघि स्थानीय तह...

वर्तमान सरकारले आफूहरूले अघि बढाएको महत्त्वपूर्ण कामलाई निरन्तरता दिएन; पूर्व मुख्यमन्त्री यादव

जनकपुरधाम, माघ-१०, मधेश प्रदेश सरकारका पूर्व मुख्यमन्त्री सरोज यादवले बर्तमन सरकारले आफूहरूले अघि बढाएको महत्त्वपूर्ण कामलाई निरन्तर नदिएको आराेप लगाएका छन् । उनलेे मधेस प्रदेश...

कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले गरे ; मुख्यमन्त्री र शिक्षा मन्त्रीको पुत्ला...

जनकपुरधाम,माघ-१०, मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै यहाँका युवाहरुले मधेशका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्।मधेश...

लालबन्दी नगर क्षेत्रमा देखापर्‍याे; जङ्गली हात्ती- सतर्क रहन आग्रह

लालबन्दी, माघ–१०, जिल्लाकाे लालबन्दी नगर क्षेत्रमा जङ्गली हात्ती देखा परेपछि यहाँका नागरिक त्रसित भएका छन् ।विगतका वर्षहरूमा घर भत्काउने,अन्न खाने गरेकाे लालबन्दी नगरपालिका–११, हीरापुर...

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निर्णय

काठमाण्डौ माघ – १०, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत बग्न नरोकिने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गरेका छन्...

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुस : राष्ट्रपति पौडेल

काठमाडौँ ,माघ-१०, राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।राष्ट्रपति...

‘कोशी एक्सिलेन्स अवार्ड-२०८१’इटहरीमा हुँदै´

इटहरी, माघ-१०, इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी गरेको छ ।आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा...

कांग्रेसका महामन्त्री थापा भन्छन् – अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउ

काठमाडौँ,माघ-९, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाइनुपर्ने बताएका छन्।उनले नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरे...

सामाजिक सुरक्षा कोषको संचालक समिति सदस्यमा कांग्रेस नेता रिजाल मनाेनित

काठमाडौं, माघ-८, सामाजिक सुरक्षा कोषको संचालक समितिसदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य तथा संसदीय बाेर्ड सदस्य ध्रुव रिजाल मनाेनित भएका छन्...

कांग्रेस नेतृ थापाले वितरण गरिन् , १ सय विद्यार्थीलाई स्कुल ब्याग

सर्लाही,माघ-८,सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर - १ किशनपुरका १ सय जना विपन्न तथा दलित विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।नेपाली कांग्रेस मधेस प्रदेश...

भरखरै प्राप्त