कमल थापा र इजरायली राजदुतबिच भेटबार्ता

काठमाडौं,भदौं -९ गते,नेपालका लागि इजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् । पूर्व उपप्रधानमन्त्री...

हरितालिका तीज तथा चौरचन पर्वको अवसरमा लालबन्दीमा शुभकामना कार्यक्रम सम्पन्न

लालबन्दी,भदौ -८ गते ,नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज तथा चौरचनको अवसरमा अखिल नेपाल महिला संघ (समाजवादी), सर्लाहीले विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको...

बाल नृत्य प्रतियोगितामा अक्षर पाठशाला प्रथम

सर्लाही, भदौ -८ गते,सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत  शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको दोस्रो नगर स्तरीय बाल नृत्य प्रतियोगितामा अक्षर पाठशाला  प्रथम भएको...

उखु किसानको माइतीघर केन्द्रित आन्दोलन सुरु; अनुदान कटौतीप्रति आक्रोश

काठमाडौं, भदौ- ८ गते , सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा उखुमा दिने भनिएको अनुदान रकम कटौती गरेपछि देशभरका किसान आन्दोलित भएका छन्। उखु उत्पादक...

लालबन्दी नगरपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा भयो ; जिल्लाकै पहिलाे

कृष्ण थपलिया/सर्लाही भदौ –८,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा अनुसार सर्लाहीकाे लालबन्दी नगरपालिका जिल्लामै सबैभन्दा...

बंगलादेश र पाकिस्तानबीच भिसा फ्री सम्झौता हुने

एजेन्सी / ढाका, भदौं-७ ,बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्। यसका लागि दुवै देशले यस...

गोडैतामा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना,नगरप्रमुखले गरे उद्घाटन 

मनाेन यादव /सर्लाही भदौ- ६, सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियामा आधुनिक सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना...

वासुदेवशरण कोइरालाको योगदान अतुलनीय : डा. शशाङ्क कोइराला

लालबन्दी, भदौ- ६,नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा तथा समाजसेवी स्वर्गीय वासुदेवशरण कोइरालाकाे सम्झना र सम्मान नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ले  श्रद्धाञ्जली...

सर्बोच्चको परमादेश विरुद्ध मलंगवामा बृहत बिरोध प्रदर्शन

एसपी यादव/सर्लाही भदौ- ६, गौर घटनाको १९ वर्षपछि जाँचबुझ गर्ने नाममा सर्वोच्च अदालतले भदौ २ गते सोमवार जारी गरेको परमादेशको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)...

भरततालमा वाईसिएलका ८४ जनाले गरे रगतदान

बागमती,भदौ- ६ गते सर्लाहीको पर्यटकीय नगरी बागमतीस्थित भरत तालमा भएको रक्तदान कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् । नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन वाइसिएल...

भरखरै प्राप्त