एकिकृत पाठ्यक्रममा आधारित नेपाली भाषा शिक्षण सिकाइ तालिम सम्पन्न
रौतहट,वैशाख- २७ , जिल्लाको गरुडा र माधवनारायण नगरपालिकाका सबै सामुदायिक विद्यालयका नेपाली शिक्षकहरुलाई नेपाली भाषा शिक्षण सिकाई सम्बन्धि तालिम दिईएको छ ।
ती दुई नगरपालिकाका...
नयाँ दिल्लीस्थित नेपाली दूतावासकाे आग्र;सचेत र सुरक्षित रहनु
काठमाडौं,बैशाख -२६, भारत - पाकिस्तान तनाव बढेपछि भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावाले आग्रह गरेको...
प्राप्त उपलब्धीको रक्षा गर्न सबैले संवेदनशिल भएर सोचौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं,बैशाख -२५, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडा जिल्ला...
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पाैडेल
काठमाडौँ,बैशाख -२२, राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको...
अब आयआर्जनको अवसरसहित वस्ती विकासमा जोड दिऔं : उपप्रधानमन्त्री सिंह
काठमाडौं, बैशाख -२२,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब वस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन्। राष्ट्रिय आवास...
प्रणालीकाे रक्षाका लागि सहिद सुखदेवबाट प्रेरणा लिउँ : कांग्रेस नेता निधी
सर्लाही ,बैशाख – २१ , नेपाली कांग्रेस पार्टीका पूर्व उपसभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अहिले व्यवस्था प्रणालीलाई कतैबाट खतरा आउँछ भने...
पर्साबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ
सर्लाही ,बैशाख - २० , जिल्लाकाे नेपाल भारत सीमावर्ती क्षेत्र पर्सा गाउँपालिकाबाट शनिवार साँझ पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा...
धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक व्यवस्था जरूरी छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं, बैशाख -२०,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेकाे बताएका छन् ।
शनिवार काठमाडौं घट्टेकुलाेमा महाप्रज्ञा...
लुम्बिनी प्रदेशका ३ जिल्लाका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
भालुवाङ,बैशाख -२०,डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा लुम्बिनी प्रदेशका तीन जिल्लाका पत्रकारहरूलाई लक्षित गरी विशेष तालिम सुरु गरिएको छ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश...
विविध कार्यक्रम गरि सशस्त्र प्रहरी बल नं.१० हेडक्वार्टरले मनायो; १८ औँ स्थापना दिवस
सर्लाही,बैशाख -१९, जिल्लाको कविलासी नगरपालिका–८, अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरले विविध कार्यक्रम गरि शुक्रवार (आज) १८ औँ स्थापना दिवस मनाएको...














