सर्लाहीमा जनमतले मनायो; रंगभेद विरुद्धको दिवस
साेम दियाली/सर्लाही
मंसिर- १०,मार्च २१ अर्थात् रंगभेद विरुद्धको ५९औँ अन्तर्राष्ट्रिय दिवस आज सर्लाहीमा पनि मनाइएको छ ।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सदरमुकाम मलंगवामा नगर परिक्रमा...
चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूत नियुक्त
काठमाडौँ,मंसिर -९, राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता...
गृह मन्त्रालयले पेश गर्याे, प्रहरी विधेयक मन्त्रिपरिषद्को कार्यालयमा
काठमाडौँ ,मंसिर -९, गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
स्वास्थ्य मन्त्री पौडेल गरे अर्को निर्णय,अब मृत्युपछि अङ्गदान गर्ने दाताका परिवारलाई दुई लाख सहयोग...
काठमाडौं ,मंसिर –९, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अङ्गदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।यसअघि सरकारले...
निस्टाको आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न
काठमाडौँ,मंसिर -९, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।प्रतिनिधि सभा...
भ्रामक समाचार सम्प्रेशन प्रति राष्ट्रिय महासंघकाे आपत्ति
काठमाण्डौँ ,मंसिर -८, भ्रामक समाचार सम्प्रेशन गरेको भन्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघले एक विज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरेको छ ।गत कार्तिक १०...
दुई सय ८५ जना कैदीबन्दीलाई जेल बाहिर राख्न सिफारिस
राससकाठमाण्डौ – सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले दुई सय ८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिश गरेको छ ।महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले...
विज्ञसहितको टोलीले गर्याे, प्रस्तावित मरिन–लखनदेही डाइभर्सनको स्थलगत अवलोकन
सर्लाही,मंसिर-६, जिल्लाकाे लालबन्दी नगरपालिकाको टोलिले सुनकोसी–मरिण डाइभर्सन आयोजना अन्तर्गत प्रस्तावित पुरक योजनाको रूपमा लिइएको मरिन–लखनदेही डाइभर्सन योजनाको स्थलगत अवलोकन गरेको छ ।लालबन्दी नगरपालिकाका प्रमुख...
पालिका उपचुनाव: ३१ जनाले लिए उम्मेदवारी फिर्ता, तीन निर्विरोध
काठमाण्डौ –मंसिर ६, मंसिर १६ गते हुने पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।...
पक्राउ परे,मेडिकल व्यवसायी दुर्गा प्रसाईं
काठमाण्डाै,मंसिर -४,मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको हाे ।कम्बोडियाको...















