लायन्स क्लबले गर्‍याे; २ करोडभन्दा बढीका उपकरण हस्तान्तरण, प्रदेश सरकारबाट जनशक्ति र थप सहयोगको...

लालबन्दी, माघ-७ गते । मधेश प्रदेशको मध्य भाग लालबन्दीमा अब अत्याधुनिक आँखाको उपचार र शल्यक्रिया सेवा विस्तार हुने भएको छ। सामुदायिक परोपकार आँखा उपचार केन्द्र,...

गगन थापा सर्लाही–४ बाट चुनावी दौडमा, कांग्रेसभित्र उत्साह

कृष्ण थपलिया/सर्लाही माघ— ६ । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन कुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका...

सर्लाहीका चारै क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगिए, आजै मनोनयन दर्ता हुँदै

लालबन्दी,माघ— ५, नेपाली कांग्रेसले सर्लाहीका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। सर्लाही क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठले टिकट प्राप्त गरेका छन्। दोस्रो...

लालबन्दी–१५ बोहोरे डाँडामा भव्य सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने

लालबन्दी, माघ— ४ गते । नेपाल तामाङ घेदुङ लालबन्दी नगर कार्य समितिले लालबन्दी नगरपालिका वडा नम्बर १५ स्थित बोहोरे डाँडामा सोनाम ल्होछारको शुभकामना आदानप्रदान...

सर्लाही–३ मा त्रिकोणात्मक भिडन्तको संकेत, रामेश्वर राय जसपामा प्रवेश

सर्लाही,माघ-४ गते ।आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही–३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामेश्वर राय...

सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सर्लाही, माघ- २ गते ।सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ हरकठवामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। हरकठवाबाट सिसौटतर्फ जाँदै गरेको ना ४ त ७०३१ नम्बरको...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता : सर्लाहीमा दीप प्रज्वलन

लालबन्दी,माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि त्यसको खुसीयालीमा सर्लाहीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । जिल्लाको...

जेनजी आन्दोलनका क्रममा फरार थुनुवा पक्राउ

मलंगवा, माघ– १ गते । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। कारागार व्यवस्थापन कार्यालय जलेश्वर, महोत्तरीमा लागुऔषध मुद्दामा पुर्पक्षका...

कांग्रेस नेता श्रेष्ठ केन्द्रीय सदस्यमा चयान, सर्लाही–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारी

लालबन्दी, माघ १ गते । नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ पार्टीको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका छन्। सभापति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत...

चन्द्रनगरका विपन्न महिलालाई फाइबर सिरक वितरण

चन्द्रनगर,माघ— १ गते । तराईमधेश क्षेत्रमा केही दिनयता व्याप्त शीतलहर तथा अत्यधिक चिसोबाट प्रभावित चन्द्रनगर गाउँपालिकाका अति विपन्न दलित महिलालाई न्यानो फाइबर सिरक वितरण...

भरखरै प्राप्त