सर्लाहीको नाढीमन ताल नेपालका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत
कृष्ण थपलिया /सर्लाही
साउन १७ — नेपाल पर्यटन बोर्डले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ मा अवस्थित स्थानीयले(बाउन्न बिघे) तालसमेत भन्ने गरेको ...
सर्लाहीमा चक्रघट्टा बन्याे, महिला र बाल हिंसा अन्त्यका लागि निर्देशिका पारित गर्ने पहिलो पालिका
मनोज यादव/ सर्लाही
साउन -१६, जिल्लाकाे चक्रघट्टा गाउँपालिका महिला र बाल हिंसा अन्त्यका लागि निर्देशिका पारित गर्ने पहिलो पालिका बनेको छ ।
जिल्लामै पहिलो पटक महिला...
प्रधानमन्त्री ओलीले गरे ,बागमती प्रदेशलाई पूर्ण खोप घोषणा
भक्तपुर,साउन — १६ , प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री...
इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध
नयाँदिल्ली, साउन -१६,अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको...
मनुष्मारा सिँचाइ आयोजनामा कांग्रेसले बुझायो ज्ञापनपत्र : माग सम्बाेधन नगरिए आन्दोलन गर्ने चेतावनी
सर्लाही, साउन- १५, मधेश प्रदेशमा यस वर्ष वर्षा नभइ लामो खडेरी परेका कारण बसबरिया गाउँपालिकासहित जिल्लाका अधिकांश पालिका का किसानहरूले साउनको दाेस्राे साता बितिसक्दा...
७ बुँदे सहमतिलाई कम नआँकौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं,साउन—१५, उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दखलहरु मिलेर बन्दा भएको ७ बुँदे सहमतिलाई कम आँक्न नहुने बताएका...
सर्लाहीका महिलाहरूले हलो जोतेर गरे ; वर्षाकाे कामना
कृष्ण थपलिया /सर्लाही
साउन -१३ , आज साउनको मध्य भयो तर शून्य जस्तै वर्षा अनि ब्राह्मण फुट्ला जस्तो घाम छ, मधेसको खेतहरूमा चिरा(धाँजा) फाटेकाे देखिन्छन्।
खेतहरू...
कांग्रेस वडा सभापति धुर्व बुढाथोकीको हृदयघातका कारण निधन :दहासंस्कार गरिदै
लालबन्दी, साउन -१३,लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर निवासी नेपाली कांग्रेसका वडा सभापति धुर्व बुढाथोकीको गएराति १० बजे हृदयघातका कारण निधन भएको छ। ४१...
खानेपानी र सिँचाइ समस्या समाधानका लागि तत्काल कदम चाल्ने,पर्सा गाउँ कार्यपालिकाले; गर्याे निर्णय
सर्लाही, साउन- १२, संघीय सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसंगै पर्सा गाउँपालिकाले खानेपानी र सिँचाइको समस्यालाई गम्भीरतासाथ लिँदै तत्काल समस्य समाधानका लागि निर्णय गरेको छ।
गाउँपालिका...
पुत्रकाे जन्मदिमा पिताले गरे ; विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
सर्लाही, साउन- १२, लायन्स क्लब अफ लालबन्दी सिटी र लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा, शिक्षाप्रेमी रवीन्द्र कार्कीका सुपुत्र सुवास कार्कीको पहिलो जन्मदिनको अवसरमा स्टेशनरी...















