कांग्रेस सभापति सिंहले गरे;सहिद सुखदेवकाे सालिक शिलान्यास

सर्लाही,वैशाख -६ ,सशस्त्र माओवादी द्वन्दको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षद्वारा  २०५९ साल वैशाख २१ गते  घाटी रेटेर हत्या  गरिएका सहिद सुखदेव महतोकाे सालिक निर्माण...

नेविसंघ जनज्योति इकाईले गर्‍याे; खेलकुद छात्रवृत्ति प्रदान गर्न माग

सर्लाही वैशाख -५, नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाई समिति लालबन्दीले खेलकुदका लागि छात्रवृत्ति प्रदान गर्न माग गरेको छ । क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई...

शहरमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अघि बढाओै : उपप्रधानमन्त्री सिंह

चितवन,वैशाख -५, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युलिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।  पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा...

उपप्रधानमन्त्री सिंहले गरे; कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे अनुगमन

काठमाडौं,वैशाख -४ उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गरेका छन् ।  बिहीवार...

बालयौन दुर्ववहार मुद्दामा सफाइ पाए ; बम्जनले

जनकपुर ,वैशाख -४, बालयौन दुर्ववहार  मुद्दामा सर्लाही जिल्ला अदालतबाट दोषी ठहर भएका तपसी रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरका रजिस्टार सुशिल यादवका...

नेपालमा प्रतिबन्धित २ सय ४४ किलो लागू औषध गाँजा सहित एक युवक पक्राउ

सर्लाही,वैशाख-४, नेपालमा प्रतिबन्धित  २ सय ४४ किलो लागू औषध गाँजा सहित एक युवकलाई लालबन्दी प्रहरीले पक्राउ परेका छन । गए राति मरिनबाट लालबन्दी तर्फ लागू...

मुख्यमन्त्रीले बन्द गराए;सर्लाही गोल्डेन अस्पतालसहित बरहथवाका ११ निजी अस्पताल

सर्लाही,वैशाख -४,मुख्यमन्त्रीको निर्देशनपछि बरहथवा बजारमा सञ्चालित सर्लाही गोल्डेन अस्पतालसहित ११ ओटा निजी अस्पताल तथा पोलिक्लिनक बन्द गरिएका छन् । सर्लाही गोल्डेन अस्पतालले एक विरामीसँग चर्को...

हस्पिटलका सञ्चालकले कुटे, बिरामी,आफन्त ;पक्राउ परेका सञ्चालकलाई प्रहरीले छाड्यो

सर्लाही,वैशाख -३,जिल्लाको बरहथवा बजारमा रहेको एक हस्पिटलका सञ्चालकले बिरामी र उनका आफन्तलाई  निर्घात रुपमा कुटपिट गरेको पिडित परिवारले आरोप लगाएका छन् । बरहथवा नगरपालिका–६ हजरिया...

काैडेना र कबिलासीमा आगलागी;पशु चाैपाया, घर गाेठ जल्याे

सर्लाही,वैशाख -३,जिल्लाकाे कौडेना गाउँपालिका वडा नम्बर -४, मोतिपुरमा बुधवार बिहानै ७:३० बजेको समयमा स्थानीय पपु (साह) सोनारको भान्सा घरमा आगलागी हुँदा ४० हजार मुल्य...

नेपाल मातृ तथा शिशु मृत्युदर घटाउन सफल भयो ; स्वास्थ्यमन्त्री पाैडेल

  काठमाण्डौं,वैशाख -२, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल मातृ तथा शिशु मृत्युदर घटाउन सफल भएको बताएका छन् । मंगलवार (आज) काठमाण्डौ स्थिति परोपकार प्रसूति तथा...

भरखरै प्राप्त