अमेरिकाले रद्द गरयो ६ हजार बिदेशी बिधार्थीको भिसा
काठमाडौं,भदौ - ४, अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ । अनुसन्धानमा उनीहरूमध्ये केहीले कानुन उल्लङ्घन गरेको, केहीले भिसाभन्दा बढी समय...
भरूवा बन्दुक सहित एक जना पक्राउ
डडेल्धुरा, भदाै-४, आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थानसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी...
रहेनन् प्रजातन्त्रका अथक योद्धा वासुदेवशरण कोइराला
कृष्ण थपलिया /सर्लाही
भदौ- ३, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, समाजसेवी तथा नेपाली कांग्रेसका वरिष्ठ नेता वासुदेव शरण (वासु) कोइरालाको ९७ वर्षको उमेरमा निधन...
काम समयमा गनुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडौं,भदाै—२, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाना सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबिच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको...
जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई मिलेर पार लगाऔं : राष्ट्रपति पौडेल
काठमाडौँ,भदौ—२, राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन्।
उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त...
राजनीतिक विकल्पको तयारीमा दुर्गा प्रसाईं, नयाँ दल खोल्ने घोषणा
काठमाडौं,भदाै—२, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज औपचारिक रूपमा राजनीतिमा होमिने घोषणा गरेका छन्। सोमवार(आज) काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले छिट्टै नयाँ राजनीतिक दल...
संघीय निजामती सेवा विधेयकमा सुधारका संकेत भए पनि तल्लो तहका कर्मचारी उपेक्षित : सांसद...
काठमाडौं, भदौ— २ , नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा केहि सकारात्मक पहलहरू देखिए पनि तल्लो तहका कर्मचारीको हकहितमाथि...
जलवायु संकट समाधानमा सांसदहरूको सक्रिय भूमिका अपरिहार्य: परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा
काठमाडौं, भदौ -२, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनसँग जुध्न सांसदहरूको सक्रिय सहभागिता र राष्ट्रिय कानून निर्माण आवश्यक रहेको बताएकी छन्। हिन्दकुश हिमालय...
प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने
काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा...
ईश्वरपुर नगर अस्पतालमा डायलाईसिस सेवा सुरु हुने, झण्डै ६० लाख बराबरको आवश्यक उपकरण आइपुग्यो
ईश्वरपुर, साउन -२९, सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नगर अस्पतालमा मृगौला रोगीहरूको उपचारका लागि आवश्यक पर्ने डायलाईसिस सेवा अब छिट्टै सुरु हुने...















