इन्जिनियर राजेश यादवले सम्हाले,चन्द्रनगरमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सर्लाही,फागुन -२०, जिल्लाकाे चन्द्रनगर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा इन्जिनियर राजेश यादवले जिम्मेवारी सम्हालेका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त यादवलाई गाउँपालिका अध्यक्ष राजकुमार...
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सर्लाहीका तीनवटै क्याम्पसमा दर्ता भए; संघ–संगठन
सर्लाही ,फागुन -१९ , स्वतन्त्र विद्यार्थी युनियनकाे आगामी चैत ५ गते हुने निर्वाचनका लागि देशभरि जस्तै सर्लाहीमा रहेका तीनवटै क्याम्पसमा पनि साेमवार (आज) संघ–संगठन दर्ता...
लालबन्दी थाेक तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा थपलिया सर्वसम्मत चयन
कृष्ण थपलिया /सर्लाही
फागुन -१९,जिल्लाकाे लालबन्दीमा रहेको थाेक तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् ।
थाेक तरकारी बजार व्यवस्था समितिका निवर्तमान...
स्वर्ण जयन्तीकाे पूर्वसन्ध्यामा नेपाल वन प्राविधिक संघले गर्याे; प्राविधिक परिषद् गठन गर्न माग
काठमाडौं, फागुन -१९,स्वर्ण जयन्तीकाे पूर्वसन्ध्यामा नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ।
संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद...
विद्यार्थी युनियन निर्वाचन समितिले गर्याे; बिद्यार्थीहरुको संघसंगठन र समूह दर्ता गर्न आग्रह
सर्लाही,फागुन -१८, जिल्लाकाे लालबन्दीमा रहेको जनज्योती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले कृयाशिल बिद्यार्थीहरुको लागि संघसंगठन र समूह दर्ता गर्न आग्रह गरिएको छ।
जनज्योति...
कांग्रेस मधेस उपसभापति सिंहकाे टिप्पणी- वर्तमान प्रदेश सरकार अतिवाद तर्फ उन्मुख भयो
सर्लाही,फागुन -१८, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले वर्तमान मधेश प्रदेश सरकार अतिवाद तर्फ उन्मुख भएको आरोप लगाएका...
नेपाल क्याेकुशिन कान कराते सर्लाहीले गर्याे; टिम च्याम्पियन खेलाडीलाई सम्मान
लालबन्दी,फागुन -१८,नेपाल क्याेकुशिन कान कराते संघ सर्लाहीले तेस्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट् कराते प्रतियोगितामा टिम च्याम्पियन हुन सफल खेलाडीलाई सम्मान गरेको...
सालघारी सामुदायिक वनमा फेला पर्यो, २ वटा लास
धनगढी,फागुन—१८, धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् ।
आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना...
गोली प्रहारबाट गम्भीर घाइते युवाको मृत्यु
बैतडी, फागुन १८, बैतडीमा गोली प्रहारबाट गम्भीर घाइते चौसिलाका २२ वर्षीय युवाको मृत्यु भएको छ।
गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका–८ काउलागाउँ चौसिलाका २२...
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणका लागि वृहद ज्ञानविज्ञान महायज्ञ आयोजना हुँदै
सर्लाही,फागुन—१७ जिल्लाको हरिवन ९ मा निर्माणाधीन रहेको मावन सेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले वृहद श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिने भएको...













