रहेन्न प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्री

काठमाडौं,चैत -१, भारतमा जन्मिएर नेपाली भाषा साहित्यमा विशिष्ट याेगदान पुर्‍याउनुभएका साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ। सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीमा...

मानवसेवा आश्रम भवन निर्माणका लागि लगाइएको महायज्ञमा संकलन भयो ; झण्डै ३ कराेड

सर्लाही,फागुन -२९, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि सुरू गरेको  महायज्ञकाे बिहीवार समापन गरिएकाे छ । समापन समाराेहका प्रमुख अतिथि नरेन्द्र शाहले...

मानवसेवा आश्रम भवन निर्माणका लागि मंगलवार र बुधवार ६४ लाख बढी जुट्याे ; सहयोग

सर्लाही,फागुन -२८, मानवसेवा आश्रमकाे सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा जारी महायज्ञमा दान गर्ने मनकारी दाताहरूकाे उत्साहजनक सहभागिता भइरहेको छ। आश्रम भवन निर्माणका लागि मंगलवार र बुधवार...

मानवसेवा आश्रम भवनमा लालबन्दी नगरपालिका सहित विभिन्न वडाले गरे,एक-एक काेठा निर्माणकाे प्रतिबद्धता

सर्लाही,फागुन -२७, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि महायज्ञ सञ्चालन गरेकाे छ । महायज्ञमा शाखाकाे भवन निर्माणका लागि नगरपालिका र विभिन्न वडा कार्यालयहरूबाट प्रतिबद्धता जनाउने गर्ने...

महायज्ञमा साेमवार झन्डै १४ लाख जुट्याे; दान सहयोग

सर्लाही,फागुन -२६,मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले फागुन २२ गतेदेखि सञ्चालन गरेकाे महायज्ञमा  पराेपकारी दाताहरूले गक्ष अनुसारकाे दान प्राप्त भइरहेको  छ । महायज्ञमा साेमबार दाताहरूबाट  १३ लाख ६२...

माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु

अछाम,फागुन -२६, माटोको ढिस्कोमा पुरिएर अछाममा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको ढिस्कोमा पुरिएर सोही नगरपालिका–८ सुतुडा निवासी २७...

मनाेज यादवले प्राप्त गरे; स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार

  मलंगवा,फागुन- २४ ,पत्रकार मनोज यादव स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । लोकतन्त्र दैनिकमा विगत १० वर्षदेखि सम्पादक पदमा कार्यरत...

नेपाल कुशवाहा कल्याण समाजकाे अधिवेशन सम्पन्न

सर्लाही,फागुन -२४,नेपाल कुशवाहा कल्याण समाज नगर कार्य समिति, लालबन्दी र कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सर्लाहीको अधिवेशन जिल्लाकाे लालबन्दीमा सम्पन्न भएको छ। जिल्ला...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विद्यार्थीले दिए, क्याम्पसलाई सेनिटरी प्याड

  लालबन्दी,फागुन -२४,अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसलाई सेनिटरी हस्तान्तरण गरेका छन् । जनज्योति बहुमुखी क्याम्पस स्ववियु सभापति अभिमन्यु चौधरी र नेपाल...

कांग्रेस सभापति देउवाले भने;जनतालाई केन्द्रमा राखेर काम गर्नुस्

महोत्तरी, फागुन -२३, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको हरेक समस्यामा साथ साथ हुने सरकार भनेको नै स्थानीय सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम...

भरखरै प्राप्त