प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने
काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा...
ईश्वरपुर नगर अस्पतालमा डायलाईसिस सेवा सुरु हुने, झण्डै ६० लाख बराबरको आवश्यक उपकरण आइपुग्यो
ईश्वरपुर, साउन -२९, सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नगर अस्पतालमा मृगौला रोगीहरूको उपचारका लागि आवश्यक पर्ने डायलाईसिस सेवा अब छिट्टै सुरु हुने...
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व चयन; इन्द्र योन्जन भए अध्यक्ष
सर्लाही, साउन – २८, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सर्लाहीले नयाँ नेतृत्व चयन गरिएको छ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यता लालबन्दीमा सम्पन्न...
फतुवा बिजयपुरमा इन्धन खर्चमा अनियमितता, कावा मेयरसँग ७ लाख १४ हजार असुल गर्न सिफारिस
रौतहट ,साउन-२८ ,रौतहटको फतुवा बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाख...
भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
दमक, साउन -२८ ,दमक- १० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।
बिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा...
संसदमा प्रधानमन्त्रीको सम्बोधन (पुर्ण पाठसहित)
काठमाडौं,साउन— २८ , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा बिशेष सम्बोधन गरेका छन् ।तुर्केमिस्तान भ्रमण देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको...
कारागार कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिनु सुरक्षा संयन्त्र फेल हाेः प्रभु साह
काठमाडौं, साउन— २८ , आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको...
पाकिस्तानी सेनाले मारयो २ दिनमै ४७ बलुचिस्तानी बिद्रोही, लाखौंको हतियार बरामद
इस्लामबाद, साउन-२५, अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले...
हाम्रो भुमी रूसलाई दिने सर्तमा युद्दबिराम हुदैँन्ः जेलेन्स्की
किभ,साउन- २५ ,युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि हालतमा युक्रेनलाई दोस्रो पटक विभाजन गर्न नदिने बताएका छन् ।
एक्समा भिडियो पोस्ट गर्दै उनले रुसलाई...
प्रधानमन्त्री ओली शितलनिवासमा
काठमाडौं, साउन-२५, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।
राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै...















