लालबन्दीकाे बजेट सवा एक अर्ब, बजेटमा समेटियो :कृषि क्याम्पस,१५ शैयाकाे अस्पताल, हरित चक्रपथ...
लालबन्दी, असार -१०, जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जिल्लामै सबैभन्दा बढी सवा १ अर्बको बजेट प्रस्तुत गरेको छ ।
शुक्रवार सुरु...
नगर प्रमुख आचार्यले गरे,दलितका लागि बन्ने घरको शिलान्यास
सर्लाही,असार -४,जिल्लाको ईश्वरपुर नगरपालिकामा वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि निर्माण हुने पक्की घरकाे नगर प्रमुख मनोज...
कविता:राता मान्छेहरू!
कविता : राता मान्छेहरू!
कवि-सुमन घिमिरे अग्रिम--✍️
समय बदलियो कि राता मान्छेहरूमेरो मस्तिष्कले अझै ठम्याउन सकेनभनए राता मान्छेहरू!एक समय थियो -मेरो कलिलोमानसपटलमा लाग्थ्यो राता मान्छेले...
हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला संघद्वारा नारी दिवस र नगर...
सर्लाही,फागुन -२४,सर्लाहीको हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला संघले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस र नगर भेला सम्पन्न गरेको छ...
कविता – आखिर जीवन
भ्याई नभ्याई छ यहाँ जीवनमृत्युशैय्याका लागि बाँसका कप्टेराबाँसकै चोया बुनिदैछ क्रमशःकहिले क्षणिक खुसिमा उम्लँदैकहिले थोरै कष्टमा छट्पटीँदैजीवनका आरोह अवरोहसमालि नसक्नु छ ।कहिले पेटका कथाले...
नाट्य प्रज्ञा प्रतिष्ठानले गर्याे,हरिवनमा मौलिक लोकबाजा प्रशिक्षण सुरू
हरिवन ,माघ - २६,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम मंगलवारबाट सुरु गरेको छ ।
१० दिने...
सर्लाहीको हरिवनमा स्वर्ण-महाेत्सव स्मारिका लाेकार्पण
हरिवन,पुस -३,सर्लाहीको हरिवन -१० सुखीपाेखरीमा शनिवार (आज) एक कार्यक्रमकाबीच स्मारिका लाेकार्पण तथा सम्मान समारोह सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि हरिवनका शताब्दी पुरूष एवम्...
कवि एवम् समालोचक नेत्र एटमकाे “प्रिय माैनता” (उपासना कविता ) संग्रहकाे विमर्श कार्यक्रम...
लालबन्दी,मंसिर - १०,सर्लाहीको लालबन्दीमा शनिवार (आज) कवि एवम् समालोचक नेत्र एटमकाे "प्रिय माैनता" (उपासना कविता ) संग्रहकाे विमर्श कार्यक्रम सम्पन्न भएको छ ।लालबन्दी नगर...
सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा मंसिर १२ गते हुने
मनोज यादव/ मलंगवा,मंसिर -९, विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ ।मंसिर १२ गते फाइनल...
सर्लाही आईडल नोबेल पुरस्कारको अडिसन मलंगवामा चल्दै ,७०बढी प्रतिस्पर्धी सहभागी
मनोज यादव/मलंगवा ,कात्तिक -२१,प्रदेश न-२ को सर्लाही जिल्लामै पहिलोपटक आयोजना भएको रियालिटी सांगीतिक प्रतियोगिता`सर्लाही आईडल नोबेल पुरस्कार २०७८´ को अडिसन आज(आइतवार)बाट सुरु भएको छ...














