लालबन्दीमा बहुभाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
लालबन्दी,मङ्सिर- १९, सर्लाहीकाे लालबन्दीमा भाषा आयोग नेपाल र लालबन्दी नगरपालिका बिच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले...
लालबन्दीमा एकसाथ दुई कृतिको विमाेचन,मेयर अधिकारीले गरे;विकृति विसंगतिकाे विरूद्ध कलम चलाउन आग्रह
सर्लाही,असाेज-११,जिल्लाकाे लालबन्दीमा मंगलवार (आज)दुई कृतिको एकसाथ विमाेचन तथा समिक्षा गरिएको छ ।
दुर्गा ढकालकाे पहिलो कृति अक्षरकाे पराकम्पन´र अन्जुदेवी भट्टराईकाे पुरानाे उपन्यासरामु र श्यामुकाे...
लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य सचिव घिमिरे सम्मानित
असोज १०, चितवन संवाददाता/लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीका सदस्य सचिव एवम् कवि तथा समालोचक सुमन घिमिरे अग्रिम सम्मानित भएका छन् ।
हाम्रो मझेरी साहित्य...
कवि तथा गीतकार डा.लम्साल भाषा/ साहित्य पुरस्कारबाट सम्मानित
विवश पाैडेल/सर्लाही,भदौ -१८,कवि तथा गीतकार डा. नवराज लम्साललाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९ बाट सम्मान गरिएको छ ।उनलाई शनिवार (आज) सर्लाहीको...
अग्निले प्राप्त गर्यो : लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९
सर्लाही,भदौ -३, लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९' का लागि उत्कृष्ट एक कृति छनोट गरेको...
पानी-जीवन,”लालबन्दी खानेपानी “
ठाकुर प्रसाद बख्रेल "मनाेज"....✍️
आकाशवाट झर्छ वादलमार्फत, खोला खहरामा वग्छ, मुलवाट निस्कन्छ, हिँउवाट पग्लीन्छ, पत्थरको कन्दरावाट...
गजल
जीवन आचार्य(निश्चल )....✍️
उसले सकभर बिर्सनु हुदैनथ्योसपना र रहर बिर्सनु हुदैनथ्योबिर्सियोस् उसलाई चाहनेलाईमुलुक सगै घर बिर्सनु हुदैनथ्यो
प्रश्नको जवाफ कहिले...
लालबन्दीकी चेली सुशीलाले एकैसाथ लिएर आइन् दुई कृति
काठमाडौं ,लालबन्दी की चेली साहित्यकार सुशीला पौडेल आफ्ना दुई कृति “मुक्तक मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लिएर आएकी छन् । नेपाल...
नगरले आफ्नो नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई समेटेकाे भन्दै लालबन्दीका सञ्चारकर्मी हर्षित
लालबन्दी,असार -११,आफ्नो नीति तथा कार्यक्रममा सञ्चार शव्दकाे उच्चारणनै गर्न नचाहेका सर्लाहीका प्रायः जसाे पालिका मध्ये लालबन्दी नगरपालिकाले भने आफुलाई फरक ढंगले प्रस्तुत गरेको छ...















