स्ववियु निर्वाचन : चतुर्भूजेश्वर र जनज्योतिमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित
सर्लाही,चैत-६, जिल्लाको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पस र लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।
हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी...
सम्पन्न भयो; नेपाली लेखक सङ्घ सर्लाहीको जिल्ला अधिवेशन
सर्लाही,चैत्र- ४, नेपाली लेखक सङ्घ सर्लाहीको तेस्रो जिल्ला अधिवेशन जिल्लाकाे हरिवनमा आइतवार सम्पन्न भएको छ।
नेपाली लेखक सङ्घ सर्लाहीमा आबद्ध लेखकहरूको भेलाले ११ सदस्यीय नयाँ...
नेपाल हृदयाराेग प्रतिष्ठा सर्लाहीले गर्याे,लालबन्दी नगर अस्पताललाई इसिजी मेसिन प्रदान
लालबन्दी,चैत -३, नेपाल हृदयाराेग निवारण प्रतिष्ठा सर्लाहीले लालबन्दी नगर अस्पताललाई एक थान इसिजी मेसिन प्रदान गरेको छ ।
नेपाल हृदयाराेग निवारण प्रतिष्ठा सर्लाहीका बरिस्ठ सदस्य...
काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु
काठमाडौं, चैत —२, काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बिहान साढे ४ बजे...
रहेन्न प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्री
काठमाडौं,चैत -१, भारतमा जन्मिएर नेपाली भाषा साहित्यमा विशिष्ट याेगदान पुर्याउनुभएका साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ।
सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीमा...
मानवसेवा आश्रम भवन निर्माणका लागि लगाइएको महायज्ञमा संकलन भयो ; झण्डै ३ कराेड
सर्लाही,फागुन -२९, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि सुरू गरेको महायज्ञकाे बिहीवार समापन गरिएकाे छ ।
समापन समाराेहका प्रमुख अतिथि नरेन्द्र शाहले...
मानवसेवा आश्रम भवन निर्माणका लागि मंगलवार र बुधवार ६४ लाख बढी जुट्याे ; सहयोग
सर्लाही,फागुन -२८, मानवसेवा आश्रमकाे सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा जारी महायज्ञमा दान गर्ने मनकारी दाताहरूकाे उत्साहजनक सहभागिता भइरहेको छ। आश्रम भवन निर्माणका लागि मंगलवार र बुधवार...
मानवसेवा आश्रम भवनमा लालबन्दी नगरपालिका सहित विभिन्न वडाले गरे,एक-एक काेठा निर्माणकाे प्रतिबद्धता
सर्लाही,फागुन -२७, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि महायज्ञ सञ्चालन गरेकाे छ । महायज्ञमा शाखाकाे भवन निर्माणका लागि नगरपालिका र विभिन्न वडा कार्यालयहरूबाट प्रतिबद्धता जनाउने गर्ने...
महायज्ञमा साेमवार झन्डै १४ लाख जुट्याे; दान सहयोग
सर्लाही,फागुन -२६,मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले फागुन २२ गतेदेखि सञ्चालन गरेकाे महायज्ञमा पराेपकारी दाताहरूले गक्ष अनुसारकाे दान प्राप्त भइरहेको छ ।
महायज्ञमा साेमबार दाताहरूबाट १३ लाख ६२...
माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु
अछाम,फागुन -२६, माटोको ढिस्कोमा पुरिएर अछाममा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको ढिस्कोमा पुरिएर सोही नगरपालिका–८ सुतुडा निवासी २७...















