जिल्ला प्रशासन कार्यालय सर्लाहीले गर्याे, हरिवनमा अन्तर्क्रिया कार्यक्रम
सर्लाही,असार –६, जिल्लाको हरिवन नगरपालिकामा आज (शुक्रवार ) नियन्त्रणका लागि अन्तर्क्रिया कार्यक्रम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख रमेश...
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गर्याे , लक्ष्यभन्दा बढी राजस्व संकलन
रासस
असर -६,आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ...
जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
जनकपुरधाम, असार- ५ , भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बिहीबार जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा ११औं अन्तर्राष्ट्रिय योग दिवस–२०२५ भव्य रूपमा मनाइएको छ।
कार्यक्रममा भारतीय महावाणिज्य...
बलरामा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न
बलरा, असार -४,नेपाल भारत विकास मञ्चको आयोजनामा सर्लाहीको बलरा नगरपालिका–१, हथिऔलामा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका जिल्ला समन्वय समितिका...
लालबन्दीमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न
लालबन्दी, असार- ४ ,लालबन्दी नगरपालिकामा आज एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न भएको छ।
नगर उपप्रमुख कल्पना माया पाख्रिनको अध्यक्षता तथा जिल्ला...
बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाेला अनुगमन
काठमाडौं, असार -४, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधवार धोबीखोला करिडोरको अनुगमन गरेका छन् ।
उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण...
सामानसहितको ट्रक नियन्त्रणमा, अनुसन्धानका लागि पथलैया पठाइयो
सर्लाही, असार- ४,विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाकाे बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा एक ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शंकास्पद...
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति...
काठमाडौँ,असार ४, राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । पुष्पलाल...
सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुईवटा भैँसी मर्याे
सर्लाही, असार- ४, जिल्लाको बागमती नगरपालिका–३ मा आज बिहान करिब ५:३० बजे आएको तीव्र हावाहुरीले एक गोठ भत्किँदा दुईवटा भैँसीको मृत्यु भएको छ। स्थानीय...
देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव; केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असार -४, देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी,...















