सर्लाहीमा पनि २२ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि मनाइयो
कृष्ण थपलिया / सर्लाही
असार -१५ नेपाली कांग्रेस बसबरिया गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि मनाएको छ।
नेपाली कांग्रेस बसबरिया -५ का सभापति...
कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा राष्ट्रिय विपद् व्यवस्थापन परिषदको बैठक
मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउनेसहित ४ निर्णय
काठमाडौं ,असार -१५,राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउन लगायतका आवश्यक शतर्कता...
राष्ट्रपति पौडेल धान रोपाईँमा सहभागी
काठमाडौ, असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला...
बाढी पूर्वानुमान महाशाखाले भन्यो , सावधानी अपनाउनुस्
काठमाण्डौ ,असार— १५, काठमाण्डौ उपत्यकासहित २९ जिल्लामा बाढीमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज...
धान दिवस आज, दही चिउरा खाएर मनाइँदै
सर्लाही , असार- १५, प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। किसानहरू खेतमा हिलो छ्यापाछ्याप गर्दै धान...
एसईई परीक्षा अब प्रदेश सरकारको जिम्मेवारीमा, शिक्षा विधेयकमा सहमति
काठमाडौँ, असार- १४,अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन गरिने भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शनिवार सिंहदरबारमा...
नेपाली कांग्रेस सर्लाहीले बुझायो; कृषि मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, असार- १४, नेपाली कांग्रेस सर्लाहीले उखु किसानका मागहरु राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको...
एसईई पूरक परीक्षा साउन २९ देखि, तालिका सार्वजनिक
काठमाडौँ, असार १४ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।
बोर्डका अनुसार हालै प्रकाशित नतिजामा ग्रेड...
आज र भोलि दिउँसो १२ बजेदेखि ४ बजेसम्म त्रिभुवन राजपथ बन्द हुने
काठमाण्डौ असार –१३, त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि दिउँसो बन्द गरिने भएको छ ।
हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक...
राष्ट्रिय परीक्षा बोर्डले गर्यो, एसईई नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौं, असार —१३ राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका...














