सर्लाहीमा ५५ किलो बढी लागूऔषध गाँजासहित एक युवक पक्राउ
सर्लाही, भदौ -१७ गते ।सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लचका नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
सोमवार साँझ करिब...
निजी विद्यालय सञ्चालकहरूको निर्णय, आन्दोलन जारी राख्ने : विद्यालय बन्द नगर्ने
काठमाडौं, भदौ— १७ गते । शिक्षा विधेयक २०८० मा असहमति जनाउँदै विद्यालय बन्द गर्ने घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले अब उक्त निर्णय कार्यान्वयन नगर्ने...
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता
काठमाडौं,भदौ -१७ गते । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको...
आज भदाै १७ गते मंगलवारको राशिफल
२०८२ भदाै १७ गते मंगलवार, २ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष दशमी तिथि। मूल नक्षत्र, २०ः१२ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।
मेष (चु, चे, चो, ला, लि,...
आज भदाै- १६ गते सोमवारको राशिफल
आज भदाै- १६ गते साेमवार, १ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष नवमी तिथि। ज्येष्ठा नक्षत्र, १८ः१५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः१५ बजेपछि धनु।
मेष (चु, चे,...
हरिपुर्वा र पर्सामा निःसन्तान दम्पतीकाे लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ; ४० दम्पती लाभान्वित
पर्सा, भदौ -१५ गते ,सर्लाहीको पर्सा र हरिपुर्वा नगरपालिकामा दिनकर अस्पताल र माया आईभीएफ क्लिनिकको संयुक्त आयोजनामा नि:सन्तान दम्पतीकाे लागि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न...
सर्लाहीका क्षेत्र नम्बर ४ का दुई प्रदेश सांसदसहित तीन स्थानीय तहका प्रमुखहरूले बुझाए ;...
सर्लाही,भदौ- १५ गते । सर्लाही क्षेत्र नम्बर ४ का दुई प्रदेश सांसदसहित स्थानीय तहका प्रतिनिधिहरूले हालै सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आईतवार गृहमन्त्रीको ध्यानाकर्षण...
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुदेँ सहमती
काठमाडौं, भदाै—१५ गते । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ ।आइतवार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति...
एनआरएनए मलेसियामा लिम्बुको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति
क्वालालम्पुर,भदाै— १५ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त...
शंकर पोखरेलको झलनाथलाई प्रश्न, ‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने...
काठमाडौं,भदाै— १५ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी...














