राशिफल नेपाली

आज भदाै- १६ गते साेमवार, १ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष नवमी तिथि। ज्येष्ठा नक्षत्र, १८ः१५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः१५ बजेपछि धनु।

 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजेन्टेशन र नयाँ मिटिंगको लागि समय उत्तम नहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवनसाथीबाट उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुटाउन सकिनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा हत्तारमा कुनै निर्णय नलिनुहोला। जग्गा जमिनबाट लाभ मिल्नेछ। मित्रको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। गोप्य सूचना बाहिरिनाले समस्या निम्ताउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामले गर्दा दिनचर्यामाा बदलाव हुनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
निजी मामलाहरूमा भारी हस्तक्षेपले समस्या निम्त्याउनेछ। कार्यक्षेत्रमा कार्यको अतिरिक्तताले शरीरमा कमजोरीको अनुभूति हुनेछ। वित्तीय मामलाहरूमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आकस्मिक लाभका योग छन्। परिवारमा दाजुभाईमा आत्मीयता बढ्नेछ। युवा वर्गहरूलाई साहसिक कार्यमा रुचि बढ्नेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)