प्राथमिक स्वास्थ्य केन्द्र स्तराेन्नतिकाे माग राख्दै,कांग्रेसले बरहथवामा गर्‍याे; प्रदर्शन

बरहथवा,मंसिर - २६, नेपाली कांग्रेसले बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तराेन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्न, दबाब सृजना गर्ने उद्देश्यले...

मन्त्री सिंहले गरे,प्रादेशिक अस्पतालकाे निरीक्षण;चाडै काम अगाडि बढाउन निर्देशन

सर्लाही,मंसिर -२४,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले आज (आइतवार) प्रादेशिक अस्पताल मलंगवाकाे निरीक्षण गर्नुभएको छ ।इन्जिनियरसहित विशेषज्ञ टाेलि लिएर निरीक्षण...

तामाङ पत्रकार संघको २० औं स्थापना दिवस सर्लाहीमा पनि मनाइयो

राजु तामाङ/ सर्लाहीमंसिर- २१, तामाङ पत्रकार संघको २० औं स्थापना दिवस सर्लाहीमा पनि मनाइएको छ । बिहीवार उ बागमती नगरपालिकाको पर्यटकीय स्थल भरत ताल...

हरिपुरका ३९ र बरहथवाका ५३ परिवारले पाए;जग्गा धनीपुर्जा

सर्लाही,मंसिर-१९ , जिल्लाकाे हरिपुर  र बरहथवा नगरपालिका अन्तर्गत गाउँ ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको छ ।तीन दशक बढी समयदेखि  गाउँ ब्लक जगामा बसोवास गर्दै...

थपलिया वंश प्रतिष्ठान काेशी प्रदेशकाे अध्यक्षमा शारदा थपलिया चयन

झापा,श्री भारद्वाज गोत्रीय थपलिया वंश प्रतिष्ठान काेशी प्रदेशकाे दाेश्राे साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।निवर्तमान अध्यक्ष हिरा नन्द (HN) थपलियाको अध्यक्षता...

यातायात व्यवस्था कार्यालय सर्लाहीको मन्त्री सिंहले गरे उद्घाटन;सेवा प्रवाह हुन केही दिन लाग्ने

सर्लाही,मंसिर -१७, जिल्ला सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय उद्घाटन गरिएको छ ।कार्यालयको आइतवार दिउँसो मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले...

हरिपुर्वाका शिक्षक बसे धर्नामा,मेयर साह भन्छन्;´ यस्तै अवस्था रहीरहे म पनि धर्नामा बस्छु´

सोम दियाली/ सर्लाहीमंसीर ७, महिनाै बित्दा पनि तलब नपाएको भन्दै, जिल्लाको हरिपुर्वा नगरपालिकाका शिक्षकहरु विद्यालय नै बन्द गरेर धर्नामा बसेका छन् । गत साउन देखिकाे ...

अन्तरपालिका विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

मुकेश झा/ हरिपुर्वा मंसिर -६,जिल्लाको हरिपुर्वा नगरपालिकामा ३४ औ अन्तरास्ट्रिय बाल अधिकार दिवसको अवसरमा अन्तरपालिका विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।केश्वर गरिब जनता...

गाउँसभा हुन नसक्दा विकास अवरुद्ध भयो;अध्यक्ष महताे

सर्लाही,मंसिर-५,जिल्लाको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पाँच महिनादेखि गाउँसभा हुन नसक्दा विकास अवरुद्ध भएको बताएका छन् ।असार १० गते भित्रै गाउँसभामा नीति, बजेट, तथा...

वैदेशिक रोजगार बोर्डले माग्याे; छात्रवृत्ति कार्यक्रमका लागि निवेदन

काठमाण्डाै,मंसिर -५,वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्ततिहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ । बोर्डको सचिवालयले सूचना...

भरखरै प्राप्त