पुर्वराजा शाहको सर्लाहीमा भव्य स्वागत
सर्लाही, पुस-२८,जिल्लाकाे बरहथवा नगरपालिका-९ मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई यहाँ भव्य स्वागत गरिएको छ ।पूर्व निर्धारित समय भन्दा केही...
स्वस्थ,शिक्षित र समृद्ध मधेस बनाउन एकजुट भएर लागौं : मन्त्री सिंह
सर्लाही,पुस—२७, मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वस्थ,शिक्षित र समृद्ध मधेस बनाउने अभियानमा एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । भौगोलिक...
घरेलु कार्यालय सर्लाहीका हाकिम गुप्ताको गरियो;विदाइ
मनाेज यादव /सर्लाहीपुस -२५,घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्तालाई आज(बुधवार) एक कार्यक्रमका बीच सम्मानसहित विदाई गरिएको छ ।घरेलु कार्यालयको प्रमुख...
बरहथवा घटना,छानबिन समितिलाई कांग्रेसले उपलब्ध गरायो;विस्तृत विवरण
सर्लाही,पुस-२४,प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिकाे माग गर्दै भएको आन्दोलनको क्रममा स्थानीय युवा जयशंकर साहको गोली लागि मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित...
बरहथवा घटना,साहकाे गरियो दाहसंस्कार:मन्त्री सिंहले गरे श्रद्धाञ्जली अर्पण
सर्लाही,पुस-२३,जिल्लाकाे बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका नगरकाे वडा नं.-६,का जयशंकर साहको शव यात्रा पछि दहासंस्कार गरिएको छ ।
तीन दिन पछि साहको शव आइतवार...
बरहथवा घटना,समस्या समाधानका लागि भयो ;११ बुदे निर्णय
सर्लाही,पुस-२२,शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शन पश्चात सृजित समस्या समाधान गर्ने सन्दर्भमा छलफल गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी...
जयशंकर साह मृत्यु प्रकरण: सरकारले गठन गर्याे; छानबिन समिति
सर्लाही,पुस-२१,जिल्लाको बरहथवामा प्रहरीले चलाएको गाेली लागि स्थानीय युवा जयशंकर साहको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।हिजो (शुक्रवार) भएको झडपमा...
बरहथवा घटनाको विरोधमा चक्का जामसहित मसाल जुलुस प्रदर्शन
साेम दियाली/हरिवनपुस -२१,शुक्रवार बरहथवामा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएपछि त्यसको चौतर्फी विरोध भएको छ । यसै क्रममा घटनाको विरोधमा नेपाली काँग्रेस निकट...
बरहथवामा कर्फ्यू हटाइयाे; निषेधाज्ञा आदेश जारी
सर्लाही,पुस-२१,सर्लाहीका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बरहथवामा निषेधाज्ञा आदेश जारी गर्नुभएको छ ।हिजो (शुक्रवार ) साँझ ५:३० बजे देखी आज (शनिवार ) बिहान...
बरहथवामा घटना: नेपाली कांग्रेस सर्लाहीले जारी गर्याे, प्रेस विज्ञप्ती -प्रजिअद्वारा कर्फ्यू आदेश जारी
सर्लाही,पुस-२०,बिधूत प्राधिकरण बरहथवाबाट बिजुलिको विल तिरेर होटल गइरहेका सर्लाही होटलका संचालक जय शंकर साहको शुक्रवार दिउँसो प्रहरीकाे गाेली लागि मृत्यु भएको भन्दै नेपाली कांग्रेसले...















