कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग जुटाउन किताब बेच्दै लालबन्दी आइपुगे पुन
लालबन्दी, असोज–१५ वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग जुटाउन किताब बेच्दै हिँडेका महावीर पुन सर्लाहीको लालबन्दीमा आइपुगेका छन् ।हिजो मंगलवार हरिवनका बिभिन्न स्थानमा...
परवानिपुरमा घर भित्रै मृत भेटीइन् ,एक वृद्धा
सर्लाही ,असाेज- १५, जिल्लाकाे लालबन्दी नगरपालिका–१६, परवानिपुरमा घरमा एक्लै बस्दै आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार शव सड्न थालिसकेको अवस्थामा...
सञ्चालनमा आउन थाले,काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका
काठमाण्डौ,असोज –१५, केही दिनअघि लगातारको वर्षापछि आएको बाढी पहिरोबाट ठप्प काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही सहज हुन थालेको...
सर्लाही प्रहरीले बरामद गर्यो,२८ लाख बराबरको ३५ टन प्याज
सर्लाही,असोज—१५,सर्लाही प्रहरीले जिल्लाको मलंगवा नाकाबाट अवैधरुपमा भित्र्याइएको अन्दाजी २८ लाख मूल्य बराबरको प्याज बरामद गरेको छ ।ट्रकमा लोड रहेको ३५ टन प्याजको बजार मूल्य...
विपद् ब्यवस्थापन समिति सर्लाहीको बैठकले गर्याे; उद्धार, राहतलगायत विभिन्न निर्णय
सर्लाही,असाेज-१४,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीकाे बैठकले अविरल बर्षाका कारण जिल्लाका विभिन्न भागमा भएको धनजनको क्षती एवम् बाढी प्रभावितहरुको उद्धार तथा राहत सम्बन्धमा भैरहेको कार्यहरु...
झण्डै तीन घण्टा पछि खुल्यो चक्काजाम
सर्लाही,असोज—१४, पूर्व— पश्चिम राजमार्ग अन्तर्गत रानीगञ्ज सडक खण्डमा सोमवार दिउँसाे २ :३० बाट स्थानीयले गरेको चक्काजाम साँझ ५: २० मा खुलेको छ ।मकवानपुर पहिरोमा...
पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी आदित्यको शव नदिएको भन्दै, स्थानीयले गरे चक्काजाम
सर्लाही,असोज—१४, पूर्व— पश्चिम राजमार्ग अन्तर्गत रानीगञ्ज सडक खण्डमा सोमवार दिउँसाे २ :३० बाट स्थानीयले चक्काजाम गरेका छन् ।
मकवानपुर पहिरोमा परी मृत्यु भएका अखिल नेपाल...
बाढीमा परेर मृत्यु हुनेको संख्या मधेस प्रदेशमा ६ पुग्यो
जनकपुरधाम,असोज —१४, मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र...
रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट गाडी सञ्चालन
रासस
रामेछाप,असोज–१४, सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रूपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी यातायात सञ्चालनमा आएको छ । मन्थलीबाट...
बलरामा भेटियो, एक किशोरको शव
सर्लाही, असोज –१४, जिल्लाको दक्षिण पश्चिमी नेपाल —भारत सीमावर्ती क्षेत्र बलरा नगरपालिकामा एक किशोरको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ । बालक शुक्रवारदेखि...















