राष्ट्रपति पौडेलले गराए; नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं, पुस-१७,राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन्  । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति...

प्रेस सेन्टर नेपाल सर्लाही अध्यक्षमा पुन : थापा

राधेश्याम कुशवाहा-सर्लाही,जिल्लाको बरहथवा नगरपालिका–९, मुर्तियामा सम्पन्न नेकपा माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको तेस्रो जिल्ला अधिवेशनबाट सिंगबहादुर थापा(श्रवण) को...

जनमत पार्टी सर्लाहीले पनि मनायाे;धोती दिवस

सर्लाही,पौष-१७,जनमत पार्टीले आज सर्लाहीसहित देशैभर धोती दिवस मनाएको छ । जनवरी फस्ट अर्थात् अंग्रेजी नयाँ वर्षको दिन नेपालमा राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने गरिएको...

जनज्योति क्याम्पसलाई एनएमबी बैंक दियाे; दुई थान प्रोजेक्टर

लालबन्दी ,पौष १७ , लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसलाई  एनएमबी बैंक लालबन्दी शाखाले दुई थान   प्रोजेक्टर प्रदान गरेको छ ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक...

चमेलीकाे पत्रकारिता सम्मान २०८१ बाट पत्रकार गुप्ता सम्मानित

ईश्वरपुर,पुस -१५,पत्रकार राकेश गुप्ता ‘चमेली साकोस पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।चमेली बचत तथा ऋण सहकारी संस्था लि. ईश्वरपुर–६ ले हरेक वर्ष...

वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण नेपालीकै लगानीमा बन्छ :निर्देशक घिसिङ

काठमाण्डौ,पुष-१५,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना नेपाली नागरिकको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।उनले विश्व बैंक र एशियाली...

हरिवनमा गठन गरियो;सहिद सुखदेव महतोको स्मृति प्रतिष्ठान

सर्लाही,पुस-१५ ,सशस्त्र माओवादी द्वन्दको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षको आक्रमणमा परि २०५९ साल वैशाख २१ गते मृत्यु भएका जिल्लाको हरिवनमा सहिद सुखदेव महतो स्मृति...

उपनिर्वाचनले माओवादी केन्द्रलाई जनताको साथ प्राप्त भएको संकेत गर्‍याे: प्रचण्ड

झापा,पुस-१५,माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न...

ईश्वरपुर दुर्घटना : मोटरसाइकल चालक चाैधरीको मृत्यु

सर्लाही.पुस -१४,  जिल्लाको ईश्वरपुर नगरपालिकामा  मोटरसाइकलहरू आपसमा जुदेेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्।मृत्यु हुनेमा ना३९प...

अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छ:डा.शेखर कोइराला

महोत्तरी,पुस-१३,नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताएका छन् ।खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि...

भरखरै प्राप्त