सर्लाहीको रामनागरमा आगलागी : गाई र गोठ खरानी
रामनागर,फागुन २४ – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकामा आईतबार राती आगलागी हुदा गोठ जल्नुकासाथै गोठमा बाँधेर राखेको गाई समेत जलेर मरेको छ...
केन्द्र विवाद पछि चन्द्रनगर गाउँपालिकाको कामकाज तीन दिनदेखि ठप्प
सर्लाही,फागुन २३— केन्द्र सार्न खोज्दा उत्पन्न विवादले सर्लाहीको चन्द्रनगर गाउँपालिका शुक्रवारदेखि ठप्प भएको छ ।जवरजस्ती गाउँपालिका सार्न खोजिएको भन्दै गत सुक्रवारदेखि गाउँपालिकाको गेटमा धर्ना...
सर्लाहीका तीन कृति विमोचित
काठमाण्डौ, फागुन २२, नेपाली गजलका अग्रज पुस्ताका करुण थापा, ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, ललिजन रावल, डा. घनश्याम परिश्रमी, गोपाल अश्कलगायतको समुपस्थितिमा सर्लाहीका तीन कृति...
गोडैतामा बहुजन समाज परिषद् नेपालको नगर समिति चयन
गोडैता, फागुन २२ – सर्लाहीको गोडैता नगरपालिकामा शनिबार बहुजन समाज परिषद् नेपालको नगर समिति चयन भएको छ ।सुबलाल राम अध्यक्ष रहने गरी ३९ सदस्यीय...
पूर्ण अपांग गंगालाई ह्वीलचेयर प्रदान
लालबन्दी, फागुन २२ – सर्लाहीको लालबन्दी नगरपालिकामा एक पूर्ण अपांग महिलालाई ह्वीलचेयर प्रदान गरिएको छ ।लालबन्दी नगरपालिका–५ रन्जितपुर निवासी पूर्ण अपांग गंगा बडाललाई शनिबार...
प्रिपाभित्तामा रक्तदान, लालबन्दीमा सरसफाई
सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तामा शनिवार ५० जनाले रक्तदान गरेका छन् । स्थानीय युवाहरुको सक्रियतामा जलदेवी आमा समूह र जलदेवी सेवा समाजले आयोजना गरेको शिविरमा...
चन्द्रनगरमा केन्द्र सार्न खोज्दा झडप : प्रहरीद्वारा अश्रुग्याँस प्रहार
सर्लाही, फागुन २१ — गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि शुक्रवार सर्लाहीको चन्द्रनगरमा तनाव उत्पन्न भएको छ । वडा नं. ६ र ७ को बिच भागमा...
महिला श्रमिक दिवस सप्ताहव्यापीरुपमा मनाइने
हरिवन,फागुन २०—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सर्लाहीले फागुन २४ गते परेको १११ औँ अन्तराष्ट्रिय महिला श्रमिक...
मलंगमा ढलान गर्दै गरेको छतबाट खसेर २० वर्षीय युवको मृत्यु
मलंगवा,फागुन २०—सर्लाहीको मलंगमा ढलान गर्दै गरेको छतबाट खसेर .२० वर्षीय युवको मृत्यु भएको छ । गए साँझ मलंगवा नगरपालिका ४ पानी टंकी स्थित रामबाबु...
गगन थापाको सर्लाही आगमनसंगै कांग्रेस प्रवेशीको लहर : महिला मात्र १२ सय प्रवेश गरेको...
मलंगवा, फागुन २० – मलंगवा नगरपालिकामा बुधबार एकसाथ १२ सय महिला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।उद्योग वाणिज्य संघ मलंगवाको सभाहलमा साँझ नेपाली कांग्रेसका...














