मलंगवामा खुल्यो; खाने तेल उद्योग
मनाेज यादव /सर्लाहीकात्तिक-८,सर्लाही सदरमुकाम मलंगवामा खाने तेल उद्योग सञ्चालनमा आएको छ । मानव स्वास्थ्यलाई ध्यानमा राखेर उपभोक्तालाई शुद्ध खाने तेल उपलब्ध गराउने उदेश्यले मलंगवा-१०...
आयोजक पहेलोलाई स्तब्ध पार्दै; अल्टोकी सेमिफाइनलमा
राजु तामाङ/सर्लाहीकार्तिक- ८,जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा अल्टोकीले आयोजक पहेलोलाई पराजित गरेकोछ ।जिल्लाको हरिपुर २ सानो जगतपुरको खेल मैदानमा सम्पन्न...
सरकारको एक सय दिन : तेस्रो देशमा बिजुली बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने...
रासस
काठमाण्डौ,कात्तिक – ६, देशभित्र उत्पादित बिजुली तेस्रो देश पुर्याउने रणनीतिक महत्त्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्त्वपूर्ण काम सरकारको एक सय दिनमा भएका छन्...
उच्च कोलेस्टेरोलको रोकथाम र व्यवस्थापन
कोलेस्टेरोल र ट्राइग्लिसेराइडहरू त्यस्ता चिल्लोयुक्त तत्वहरू हुन् जुन रक्तनलीहरूमा जम्मा हुन्छन् र नलीलाई बन्द गरिदिन्छन्। उच्च कोलेस्टेरोल भनेको यदि रगतमा चिल्लोपना ५-० एमएमओएल-एल वा...
निकै कम शो पाएको चलचित्र `ज्वाइँसाब´ ले लगानी उठाउने पकापक्की
रामबाबु खड्का /सर्लाहीकार्तिक -४,फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ज्वाइँसाबले लगानी उठाउने पकापक्की भएको छ। निकै कम शो पाएको चलचित्र ज्वाइँसाब´ ले यस्तो अवस्थामा पनि...
सवारीचालक अनुमतिपत्र अब मोबाइलमै आउने
काठमाडौं,कार्तिक -४, आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल पास गरेपछि चालकको मोबाइलमै आउने भएको छ।नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या...
लालबन्दीमा गएरातिबाटै अवरुद्ध विद्युत सेवा अझै सुचारु भएन
सर्लाही,कार्तिक -४, गएराति पानीसँगै चलेको हावाहुरीका कारण जिल्लाकाे लालबन्दी -१ नवलपुर स्थित बागवानी जंगलमा रुख ढलेर तार चुुडिँदा लालबन्दी क्षेत्रमा रातिदेखिनै विद्युत अवरुद्ध भएको...
श्रम स्वीकृति लिएर विदेशिनेकाे संख्या असोज महिनामा मात्र ५३ हजार नाघ्याे
राससकाठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम...
खोटाङमा सुमोबाट खसेर एक बालकको मृत्यु
खोटाङ, कार्तिक —२, गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको...
माग बढेपछि भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्दै सरकार
रासस
काठमाण्डौ, कार्तिक–२, नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा...















