प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए शपथ
काठमाडौं, भाद्र १—प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलवार (आज) राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश...
प्रजिअ महतोव्दारा लखन्देही कटान क्षेत्रको निरीक्षण : भोलिबाटै काम थाल्न निर्देशन
मलंगवा,भाद्र १—सर्लाहीमा निरन्तरको वर्षासंगै लखन्देही खोलामा आएको बाढीले जिल्लाका भिन्नि ठाउँमा कटान गरेको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले मंगलवार (आज) कटान क्षेत्रको निरीक्षण...
दलबदलू नेताको छवि बनाएका शिवपुजन पुन:फर्किए, माओवादीमै
सर्लाही, साउन ३२- कहिले मधेशवादी दल, कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्र दलबदलू नेताको एउटा नमुना बनेका शिवपुजन राय अहिले पुन: माओवादी केन्द्रमा...
एमाले निकट अखिल नेपाल किसान महासङ्घ सर्लाहीले पठायो, भिूमी आयोग पुन : स्थापनाको माग...
मलंगवा,साउन ३२ – भूमि सम्वन्धी समस्या समाधान आयोग पुन : स्थापना गर्न माग गर्दै,नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ सर्लाहीले जिल्ला प्रमुख जिल्ला...
मित्र राष्ट्र भारतको ७५ औं स्वतन्त्रता दिवस, मलंगवामा कार्यक्रम सम्पन्न
मलंगवा,साउन ३१— मित्र राष्ट्र भारतको ७५ औ स्वतन्त्रता दिवस अवसरमा नेपाल भारत मैत्री संघ शाखा सर्लाहीले जिल्ला सदरमुकाम मलंगवामा एक कार्यक्रम सम्पन्न गरेको छ...
चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश
काठमाण्डौं,साउन ३१ — सर्वोच्च अदालतले ४० चालिस माइक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा पूर्ण रूपले प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ ।वातावरण कानुन समाजका तर्फबाट...
नेपाली कांग्रेस हरिवनले गर्यो,शताब्दी पुरुष थापा र महासंघ अध्यक्ष क्षेत्री लगाएतलाई सम्मान
हरिवन,साउन ३०—नेपाली कांग्रेस हरिवनले शनिवार (आज) शताब्दी पुरुष बबरजंग थापा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतका व्यक्तिहरुलाई सम्मान गरेको छ...
पर्सा गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन
सर्लाही, २९ साउन । सर्लाहीको पर्सा गाउँपालिका कार्यालय संचालनको लागि निर्माण गरिएको भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।शुक्रवार (आज ) एक...
पौने ५ घण्टा पछि खुल्यो पूर्व पश्चिम राजमार्गको नवलपुर सडक खण्ड
लालबनदी,साउन २९— टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको पछि पौने ५ घण्टादेखी अवरुद्ध पूर्व पश्चिम राजमार्ग भर्खरै खुलेको छ ।आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग...
साईकल यात्रुको मृत्यु पछि नवलपुरमा झडप, प्रहरीद्वारा ४ सेल अश्रुग्याँस प्रहार
लालबनदी,साउन २९— सर्लाहीको नवलपुरमा टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ । घटना पछि आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्रमा साँढे...















