राशिफल नेपाली

आज २०८२ असाेज ७ गते मंगलवार, २३ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष द्वितीया तिथि। हस्त नक्षत्र, १३ः१७ बजेपछि चित्रा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तकाे   सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा चुनौती मिल्नेछ। नोकरी वा पेशामा अधि कारी वर्गहर्ग रूको सहयोग पाइएला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै शभु समाचार मिल्नेछ। प्रेम सम्बन्ध समु धरु रहनेछ। विद्यार्थी हरूको पढाइमाभन्दा मनाेरन्जन वा अरु काममा समय व्यतीत हुनेछ।