राशिफल नेपाली

आज २०८२ असोज ५ गते आइतवार, २१ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष औंसी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १०ः०८ बजेपछि उत्तरफाल्गुनी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामकाे नयाँ जिम्मेवारी मिल्नेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक गतिविधिहरुमा संलग्न भइएला। लगानीको लागि उपयुक्त समय रहेको छ।  जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ।