राशिफल नेपाली

२०८२ असाेज ४ गते शनिवार, २० सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष चतुर्दशी तिथि। मघा नक्षत्र, ९ः१७ बजेपछि पूर्वफाल्गुनी। 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पूर्व निर्धारित कार्यकाे लागि समय दिनुहोस्। सामाजिक आयोजनामा हजुरको प्रशंसा हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राम्रो परिणामले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा परिवारको सहयोग मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।