साहित्यिक पुस्तक “साहित्य समाज का दर्पण है ” को लोकार्पण

मलंगवा,असाेज ३०-सर्लाहीको मलंगवामा शनिवार (आज) साहित्यिक पुस्तक "साहित्य समाज का दर्पण है " को लोकार्पण गरिएको छ ।प्रजातान्त्रिक सेनानी एवम् साहित्यकार हृदयनारायण चौधरीद्वारा लिखित...

आईतवारबाट देशका धेरैजसो स्थानमा मौसम बदली र वर्षको सम्भावना

सर्लाही,असाेज ३०-शनिवारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी...

मन्त्री यादवले गरे, हरिपुर्वामा निजीस्तरबाट सञ्चालित हस्पिटलकाे उद्घाटन

सर्लाही, असोज २९ - कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको हरिपुर्वामा निजीस्तरबाट सञ्चालनमा आएकाे हस्पिटलकाे शुक्रवार ( आज) उद्घाटन...

कमलामाई मिडिया प्रालिको शाखा कार्यालय उद्घाटन

लालबन्दी,असाेज,२९-कमलामाई मिडिया प्रालिले बढा दशैँको अवसरमा आफ्नो शाखा कार्यालय उद्धघाटन गरेको छ । दुधौली नगरपालिका ९ सिन्धुली प्रधान कार्यालय भई करिब २ वर्षदेखि सर्लाहीमा...

ग्यास बुलेटबाट १२० किलो गाँजा बरामद

वीरगञ्ज,असाेज २८-पर्सा प्रहरीले वीरगञ्जस्थित आइसिपी गेटबाट १२० किलो लागुऔषध गाँजा बरामद गरेकाेछ ।एलपी ग्यास बोक्ने भारतीय नम्बरको ग्यस बुलेटबाट बुधबार अपरान्ह गाँजा बरामद भएकाे...

सर्लाहीका किसान धान भित्र्याउन व्यस्त

लालबन्दी, असोज २६ -सर्लाहीका किसानलाइ यतिखेर धान भित्र्याउने व्यस्त भएका छन् । समयमा राम्रो बर्षा भएकोले किसानले यो बर्ष असार लाग्नासाथ धान रोपेका थिए...

लालबन्दी नगर वाङ्मय परिषव्दारा कृति समीक्षा कार्यक्रम सम्पन्न

असोज २६-लालबन्दीलालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व –२०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ...

पाेखरीमा डुबेर एक पुरूषको ज्यान गयाे

मलंगवा – सर्लाहीको विष्णु गाउँपालिकामा पाेखरीमा डुबेर एक जनाको ज्यान गएको छ । छिमेकीको मलामी गएका विष्णु गाउँपालिका वडा नं. ६ का २४ वर्षीय धनन्जय...

लालबन्दीमा वाईसियलको नगर सम्मेलन सम्पन्न

लालबन्दी,असोज २४—सर्लाहीको लालबन्दीमा नेकपा माओवादी केन्द्र निकट वाईसियलले नगर सम्मेलन सम्पन्न भएको छ । लालबन्दी पार्टी प्यालेसमा भएको सम्मेलनमा राज कुमार श्रेष्ठको अध्यक्षता तथा...

नेपाली कांग्रेस हरिवनको शुभकामना आदान—प्रदान कार्यक्रम सम्पन्न

हरिवन,असोज २४— नेपाली कांग्रेस हरिवन नगरसमितिको आयोजनामा आईतवार सर्लाहीको हरिवनमा विजया दशमी, दिपावली तथा छठ लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्र सम्पन्न भएको ।नेपाली...

भरखरै प्राप्त