बागमती नगरपालिकाका जनप्रतिनिधिले दिए, शहीद कोइराला परिवारको घर बनाउन एक महिनाको पारिश्रमिक
बागमती, साउन ८ — नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित बागमती नगरपालिकाका जनप्रतिनिधिले सर्लाही जिल्लाबाट जनयुद्धका क्रममा पहिलो शहीद भएका इन्द्र कोइराला परिवारको घर...
रेडियो पाठशाला कार्यक्रम प्रभावकारी बनाउन अनुगमन समिति
प्रकाश मैनाली/ हरिपुरसाउन, ८—कोरोना महामारीका कारण जब विद्यालय बन्द भयो त्यसपछि आफ्नो पढाई कसरी अगाडी बढाउने ? भन्ने तनावमा रहेका विद्यार्थीलाई रेडियो पाठशालाले सजिलो...
लालबन्दीमा शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री शैलेन्द्र प्रसाद साह
लालबन्दी, साउन ७—प्रदेश नं.२ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सर्लाहीको लालबन्दी क्षेत्रका किसानको समस्यालाई मध्यनजरगर्दै २५ देखी ५० मीट्रिक...
गैरकानुनीढंगले भर्ना शुल्क असुल्दै, मलंगवाका सरकारी विद्यालय
मनोज यादव/मलंगवा,साउन ६—सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको छ । सर्लाही...
शहीदको परिवारलाई घर बनाई दिदै,नेकपा (माओवादी केन्द्र) सर्लाही
बागमती, साउन २ — नेकपा (माओवादी केन्द्र) सर्लाहीले जिल्लाबाट जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते पहिलो शहीद भएका इन्द्र कोइरालाको परिवारलाई ४ कोठे...
साउन १ गतेबाट लालबन्दीमा राष्ट्रिय परिचय पत्र वितरण संकलन सुरु गरिदैं
लालबन्दी, असार २९ – सर्लाहीको लालबन्दीमा साउन १ गतेबाट राष्ट्रिय परिचय पत्र वितरणका लागि फोटोसहितको नामावली संकलन सुरु गरिने भएको छ । तयारी स्वरुप...
संसद पुनःस्थापना गर्ने फैसलाको स्वागतमा, र्याली, कोणसभा र दीप प्रज्वलन
कृष्ण थपलिया
लालबन्दी,असार २८ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला सुनाउदै संसद पुनःस्थापना गर्न परमादेश जारी गरे पछि बिपक्षी गठबन्धनका नेता कार्यकर्ताहरुले सोमवार...
स्वःकोइरालाको ९८ औं जन्मजयंतीमा सहभोज
हरिपुर, असार २१—जीपी फाउण्डेसन सर्लाहीले सोमवार (आज) हरिपुर नगरपालिका ७ चिताईनमा सहभोज कार्यक्रमको आयोजना गरेको छ । समाजमा मानवीय कलंकको रुपमा जकडिएर रहेको जातीय...
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई बिभिन्न स्वास्थ्य सामग्री प्राप्त
लालबन्दी,असार २०—सार्लाहीको लालबन्दी ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आईतवार (आज) बिभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । प्राप्त स्वास्थ्य सामग्रीहरुमा मास्क ११ हजार...
सेभ द चिल्ड्रेनव्दारा प्रदेश २ सरकारलाई ७३ लाख बढीको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण
प्रकाश मैनाली
जनकपुर,असार १८—सेभ द चिल्ड्रेनले प्रदेश नं. २ सरकारलाई कोभिड–१९को संक्रमण न्युनिकरण तथा उपचार गर्न सघाउने उद्देश्यले ७३ लाख ५८ हजार बराबरको अत्यावश्यक स्वास्थ्य...















