तीहारमा दुई नेपाली चलचित्र प्रदर्शनको तयारीमा
रामबाबु खड्का/सर्लाहीयस वर्षको तीहारमा दुईवटा नेपाली चलचित्रले प्रदर्शनको तयारी गरेका छन।ती चलचित्र हुन सानो संसार´ रपुर्णबहादुरको सारंगी ।गन्धर्व समूदायको कथामा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’...
सवारीचालक अनुमतिपत्र अब मोबाइलमै आउने
काठमाडौं,कार्तिक -४, आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल पास गरेपछि चालकको मोबाइलमै आउने भएको छ।नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या...
लालबन्दीमा गएरातिबाटै अवरुद्ध विद्युत सेवा अझै सुचारु भएन
सर्लाही,कार्तिक -४, गएराति पानीसँगै चलेको हावाहुरीका कारण जिल्लाकाे लालबन्दी -१ नवलपुर स्थित बागवानी जंगलमा रुख ढलेर तार चुुडिँदा लालबन्दी क्षेत्रमा रातिदेखिनै विद्युत अवरुद्ध भएको...
श्रम स्वीकृति लिएर विदेशिनेकाे संख्या असोज महिनामा मात्र ५३ हजार नाघ्याे
राससकाठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम...
खोटाङमा सुमोबाट खसेर एक बालकको मृत्यु
खोटाङ, कार्तिक —२, गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको...
माग बढेपछि भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्दै सरकार
रासस
काठमाण्डौ, कार्तिक–२, नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा...
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
कात्तिक –२, सर्लाहीसहित देशैभर पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिनादेखि...
चलचित्र नचलेर भन्दापनि हल सञ्चालकले शो नदिएर रुनु पर्ने अवस्था आयो : कलाकार जितु...
रामबाबु खड्का /सर्लाहीकार्तिक- १, चलचित्र ´ज्वाइँसाब` ले पछिल्ला दिनमा हलमा राम्रो दर्शक तानेको छ। दशैंको फुलपातीको दिनदेखि प्रदर्शनमा आएका तीन चलचित्र दिपक र दिपाको ...
छक्का पञ्जा, ज्वाईंसाब र `१२ गाउँ ´कसको कति ग्रस कलेकस्न ?
रामबाबु खड्का /सर्लाहीअसाेज-२९, यस वर्षको दशै लक्ष्यित तीन नेपाली चलचित्र छक्का पञ्जा–५ , ज्वाईंसाब र १२ गाउँ ´एकैसाथ प्रदर्शन भएका थिए। दीपकराज गिरी र...
हात्तीले नष्ट पार्याे, पैंतीस बिगाहा क्षेत्रमा लगाइएको धानबाली
सर्लाही, असाेज-२९,जंगली जंगली हात्तीले सोमवार राति जिल्लाकाे बरहथवा-९ मुर्तियामा धानबाली नष्ट पारेको छ।स्थानीयका अनुसार तीनवटाको सख्यामा आएका जंगली हात्तीले पैंतीस बिगाहा क्षेत्रमा लगाइएको धानबाली...















