डेंगु फैलियो, देशका ७४ जिल्लामा
काठमाडौं भदौ—३ , एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोछ । इपिडिमियोलोजी...
मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
राससकाठमाण्डौ भदौ – ३,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ ।मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपालमा...
भारतले खरिद गर्ने भयो, नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली
काठमाण्डौ, भदौ– ३, थप २ सय ५१ मेगावाट बिजुली भारतले नेपालबाट खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले थप १२ वटा...
जनै पूर्णरूपमा मा किन खाइन्छ क्वाँटी
सर्लाही,भदौ –३, जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीमा राजमा, बोडी, चना, भटमास, मुङ,...
ट्याङ्करले ठक्करबाट दुई जनाको मृत्यु
सप्तरी,साउन – ३२, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकलका चालक...
घट्यो , पेट्रोल, डिजल र मट्टीतेलको मूल्य
काठमाडौं, साउन,—३२ ,नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र...
उदयीमान गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाण्डौ ,साउन २७, – उदयीमान गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उनलाई परिवारका सदस्य र...
करेन्ट लागेर दुई जनाको मृत्यु
सोलुखुम्बु ,– साउन २७, जिल्लाको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा...
दुई विद्यार्थीले प्रदान गरे;क्याम्पसलाई सरसफाई सामग्री
लालबन्दी,साउन -२०,लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत् दुई विद्यार्थीले क्याम्पसलाई सरसफाई सामग्री सहयोग गरेका छन् ।
केही छात्राहरुले क्याम्पस परिसरमा महिनावारीको समयमा स्यानिटरी प्याड डिसपोज गर्न...
प्रहरी अनुसन्धानबाट खुल्याे; पूर्व राज्यमन्त्रीकाे हत्या सँधियारकाे निर्देशनमा भान्सेले गरे
मलंगवा,साउन - १४, पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकाे जमिनका सँधियार वीरेन्द्र रायकाे निर्देशनमा भान्सेले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार चन्द्रनगर...















