सप्तरीमा १७ क्विन्टल गाँजासहित एकजना प्रहरी नियन्त्रणमा

सप्तरी,मंसिर–४, सप्तरी प्रहरीले नेपालमा प्रतिबन्धित १७ क्विन्टल १७ किलो गाँजा बरामद गरेको छ । बालुवा र गिट्टीले छोपर टिपरमा राखि भारततर्फ लैजाँदै गरेको अवस्थामा...

सर्लाहीमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक महिलाको मृत्यु

सर्लाही,मंसिर -३, जिल्लाको ईश्वरपुरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुदा एक महिलाको मृत्यु भएको छ ।आगलागीबाट ईश्वरपुर नगरपालिका वडा नं- ६ झन्झटटोल बस्ने ३८...

महिला मृत्युदर घटाउन निस्शुल्क ‘एचपीभी’ खोप

रासस काठमाण्डौ, मंसिर–३, आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका...

विश्वप्रसिद्ध गढीमाई मेला सुरु, सर्लाहीमा पनि मेला लाग्ने

बारा,मंसिर -१, पशुवलीका लागि विश्वप्रसिद्ध बारा जिल्लाको पञ्चवर्षिय गढीमाई मेला शनिवार( आज) देखि विधिवत रुपमा सुरु गरिएको छ ।प्रत्येक पाँच वर्षमा लागने गढीमाई मेला...

विष्णु गाउँपालिका-४ मा आगलागी; १ लख ५० हजार बराबरको क्षति

सर्लाही,मंसिर -१, जिल्लाको विष्णु गाउँपालिका–४ पहिवेलमा भएको आगलागीबाट झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार गए राति...

जन कृषि सहकारीको १४औं साधारणसभा सम्पन्न,१० जनाले गरे ; रक्तदान

सर्लाही,कार्तिक -२४, जिल्लाकाे लालबन्दी-७ मा रहेको जनकृषि सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा  सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष महेन्द्र महताेकाे सभाध्यक्षता तथा मधेस...

बसनियाँमा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजककै पोल्टामा

सर्लाही,कार्तिक -२३, जिल्लाको ईश्वरपुर १५ बसनियाँमा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजक सत्यनाम युवा क्लव बसनियाँले जितेको छ ।तिहार तथा छठको अवसरमा भाईटीकाको दिन सुरु...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो;श्रद्धाभावकासाथ मनाइने छठ पर्व

सर्लाही, कार्तिक -२३, श्रद्धाभावकासाथ सूर्य भगवानको पूजा उपासना गरि मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकिएको छ ।छठकाे चौथो तथा अन्तिम...

लालबन्दीका एक वृद्धको रुखबाट लडेर मृत्यु

सर्लाही,कार्तिक -२१, जिल्लाको लालबन्दीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा लालबन्दी नगरपालिका–१ बुढाथोकी टोलका ७२ वर्षीय छत्र बहादुर कार्की रहेका छन्...

हातहतियार र नक्कली नोटसहित दुई भारतीय नागरिक सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही,कार्तिक २०, जिल्लाको गोडैताबाट हात हतियार र नक्कली नोटसहित दुई भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार पक्राउ पर्नेमा...

भरखरै प्राप्त