मधेस प्रदेश सभामुखको निर्वाचन माघ २ गते

धनुषा,पुस–१८, मधेस प्रदेशसभा अधिवेशनको पहिलो बैठकले प्रदेश सभा सभामुखको निर्वाचन माघ २ गते गर्ने निणर्य गरेको छ ।प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजितकुमार यादवलाई सभामुख...

गाँजा फाड्ने अभियानलाई निरन्तरता दिदै सर्लाही प्रहरी; -१५ बिघा बढी क्षेत्रको गाँजा खेती नष्ट

सर्लाही,पुस १८ –गाँजा खेती नष्ट गर्ने अभियान थालेको  सर्लाही प्रहरीले  यसलाई निरन्तरता दिएको छ।  आईतवार  जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ८ बिघा...

बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेकोे भन्दै,लालबन्दीका व्यावसायी आन्दोलित

कृष्ण थपलिया/लालबन्दी पुस—१३,बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायी आन्दोलित भएका छन् । बुधवार (आज) चर्को व्याजदर र प्रतिकूल...

महालक्ष्मीकाे लालबन्दी शाखाले गर्‍याे;धर्मशालालाई फर्निचर सहयोग

सर्लाही,पुस-९,सर्लाहीको लालबन्दीमा रहेको महालक्ष्मी विकास बैंक लालबन्दी शाखाले लालबन्दीमा रहेको राधाकृष्ण शिवालय धर्मशालालाई फर्निचर सहयोग गरेको छ । शनिवार बिहान एक कार्यक्रमकाबीच लालबन्दी नगरपालिकाका मेयर...

रेशम चौधरी रिहाइकाे माग गर्दै, लालबन्दीमा प्रदर्शन

सर्लाही,पुस-७, सांसद रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै,बिहीवार (आज) सर्लाहीको लालबन्दीमा प्रदर्शन गरिएको छ ।सरकारले ल्याउन लागेको अध्यादेश तुरुन्त प्रमाणित गरी चौधरीलाई जेलमुक्त...

मुनालले सुरू गर्याे; सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि सचेतनामुलुक कार्यक्रम

सर्लाही,मंसिर- २९ , जिल्लाको हरिपुर नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलुक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको हरिपुर नगरपालिका मेयर गोपाल पजियारले...

लालबन्दीमा बहुभाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

लालबन्दी,मङ्सिर- १९, सर्लाहीकाे लालबन्दीमा भाषा आयोग नेपाल र लालबन्दी नगरपालिका बिच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न भएको छ।लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले...

“सुकुम्बासीका नाममा हुकुम बासीले गर्दैछन राजनिती”

मनोज बख्रेल/लालबन्दी ,सर्लाहीसुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ। यो अखडा बनाउनेहरुले यस्को समाधान गर्न दिदै- दिदैनन । वास्तविक भुमिहिन, आवास विहिन...

भ्यान्टा कत्तिको खानुहुन्छ ?

एजेन्सी- तपाईं तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस्। किनकी भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी...

जनहितको १५ औं साधारणसभा सम्पन्न ; ११ सदस्य नयाँ कार्यसमिति चयान

सर्लाही,मंसिर—११, जिल्लाको लालबन्दी नगरपालिका वडा नं.–१७ रानीगंजमा रहेको जनहित बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आईतवार (आज) सम्पन्न...

भरखरै प्राप्त