बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौडा, साउन-२०,बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२)...

मुलुक जोगाउन बलियो राष्ट्रबादी शक्ति आबश्यकः कमल थापा

काठमाडौं, साउन—२०,राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति , बिकृति र बिसङ्गतिको अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त...

गाँजासहित युवक पक्राउ

सर्लाही, साउन —२० , जिल्लाकाे लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट लागूऔषध गाँजा सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय परवानीपुरबाट सई दशरथ...

बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ आज अन्तिम दिन, सर्वसाधारणका लागि दोस्रो चरणको तयारी

काठमाडौं, साउन—२०, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम...

कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा

काठमाडौं, साउन —२०, कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा...

बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा पर्ने क्रम बढ्दो

सर्लाही,साउन -२०, रक्षाबन्धन र हरितालिका तीजजस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा सर्लाहीका विभिन्न बजारहरूमा उपभोक्ता ठगीमा पर्ने क्रम बढ्दो छ ।  बजार अनुगमन नहुँदा व्यापारीले म्याद...

कोशी पुलमा राखियो रातो झन्डा ; खोलियो २६ वटा ढोका

राजविराज, साउन—१९ , पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ । आइतवार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे...

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, साउन —१८, बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् ।उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले...

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तान्याे, थप ५० अर्ब रुपैयाँ

काठमाडौं, साउन —१८, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ।आइतवारका लागि तोकिएको...

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

सियोल, साउन —१८ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण...

भरखरै प्राप्त