स्वास्थ्य मन्त्री सिंहले गरे,ब्लड बैंक,फिजियोथेरापी हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाकाे उद्घाटन
सर्लाही,फागुन-१२,मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले सदरमुकाम मलंगवमा रहेको प्रादेशिक अस्पतालमा ब्लड बैंक,फिजियोथेरापी हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाकाे उद्घाटन गरेका छन्।पूर्व प्रतिबद्धता...
सुरु भयो, जनज्योतिमा विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनी
सर्लाही,फागुन—११, जिल्लाको लालबन्दी—९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ ।शुक्रवार आजबाट सुरु भई भोली शनिवार सम्म...
सुरु भयो प्रथम लालबन्दी महोत्सव, द्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले गरिन् उद्घाटन
सर्लाही, फागुन -१०,प्रथम लालबन्दी महोत्सवको बिहीवार आज मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले उद्घाटन गरेकी छिन् ।उद्योग वाणिज्य संघ लालबन्दीको...
स्थानीयले दुई घण्टा थुने; हरिपुरका प्रमुख प्रशासकीय अधिकृतलाई
सर्लाही, फागुन -९, जिल्लाको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलाई आज बुधबार स्थानीयले दुई घण्टा कार्यकक्षमा थुनेका छन्।हरिपुर नगरपालिका- ९ पिडारीको नाला निर्माण...
रौतहटबाट सर्लाही आउदै गरेको ट्याक्टर दुर्घटना, दुईको मृत्यु; तीन घाइते
फागुन -९ , सर्लाहीमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ।रौतहटको समनपुबाट सर्लाही आउदै गरेको ना १ त २१९७ नम्बरको ट्याक्टर बुधबार दिउसो...
ग्लोबल आइएमई बैंकले गर्याे; डिजिटल वित्तीय साक्षरता कार्यक्रम
मनोज यादव/ सर्लाही
फाल्गुन- ८,ग्लोबल आइएमई बैंक लिमिटेड मलंगवा शाखाको आयोजनामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै संजाल विस्तारमा...
बागमती नगरपालिकाले गर्ने भयो;वृहत सांस्कृतिक तथा शैक्षिक महोत्सव
सर्लाही,फागुन -८,जिल्लाको बागमती नगरपालिकाले बृहत सांस्कृतिक तथा शैक्षिक महोत्सव गर्ने भएको छ ।बागमती नगरपालिका सभाहलमा आज (मंगलवार) पत्रकार सम्मेलनकाे आयोजना गरि नगरपालिकाले फागुण १२...
तनावका बीच सम्पन्न भयो ; हरिपुर्वाकाे ११औँ नगर सभा
सर्लाही ,फागुन -७,जिल्लाको हरिपुर्वा नगरपालिकाको ११औ नगरसभा तनावकाबीच सम्पन्न भएको छ । नगरसभा सम्पन्न भएसंगै हरिपुर्वावासिले खुशि व्यक्त गरेका छन् ।तनावकाे स्थितिमै साेमबार नगरसभाको...
लालपूर्जा वितरणमा समस्या आएपछि मेयर अधिकारीले बुझाए; प्रजिअ मार्फत ज्ञापन पत्र
सर्लाही,फगुन—६, भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा वितरणमा सहजीकरण गरिदिन माग गर्दै लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले आज (आईतवार) जिल्ला...
आइडियलले गरायो,गणित प्रदर्शनी २ हजार बढीले गरे अवलोकन
लालबन्दी-फागुन -२,श्रीपञ्चमीकाे अवसरमा आइडियल को—एड. एकेडेमी लालबन्दी -९ ले बुधवार (आज) गणित प्रदर्शनीकाे आयोजना गरेको छ ।
प्रदर्शनीकाे हरिपुर नगरपालिकाका प्रमुख ( मेयर ) तथा...















