लालबन्दीमा बाल बिवाह न्युनिकरण सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न

लालबन्दी, चैत -८, जिल्लाकाे लालबन्दीमा तराइ तथा मधेशमा बढी मात्रामा हुने गरेको बाल तथा जवर्जस्ती बिबाह न्यूनीकरण गर्दै शुन्यतामा पुर्‍याउने लक्ष्य सहित ग्रामिण नारी...

नवलपुर दुर्घटना: ट्रक चालक गोलेकाे मृत्यु

सर्लाही, चैत -८, जिल्लाकाे लालबन्दी -१ नवलपुरमा बुधवार साँझ  बस र ट्रक एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय...

युवा समाजसेवी गोलेले गरे ;अपाङ्ग र क्यान्सर पीडितलाई सहयोग

राजु तामाङ/बागमतीसर्लाही,चैत -७, जिल्लाकाे बागमती नगरपालिका-१२, युवा समाजसेवीले बौद्घिक अपाङ्ग र क्यान्सर पीडितलाई सहयोग गरेर जन्मदिन मनाएका छन ।बुधवार समाजसेवी युवा जय बहादुर गोलेले...

पत्रकारको नाममा असुली आंतक मचाएका शंकर पहाडी ठगी आरोपमा पक्राउ

सर्लाही,चैत -७,सर्लाहीमा पत्रकारको नाममा असुली आंतक मच्चाई रहेका  शंकर पहाडी (एसपी गौरव) लाई आज सर्लाही प्रहरीले पक्राउ गरेका छन । सिन्धुलीको तिनपाटन गाउँपालिका...

प्रत्यक्ष निर्वाचित प्रधान्मन्त्री नभए सम्म देशमा परिवर्तन हुदैँन : केन्द्रिय सदस्य यादव

सर्लाही,चैत -६ ,जनमत पार्टी सर्लाहीले नेपालमा रहेको वर्तमान व्यवस्था विरुद्ध मंगलवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।जनमत पार्टी जिल्ला कार्य समितिको आयोजनामा गरिएको  प्रदर्शन...

इन्फिनिक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं,चैत -६ नेपाली बजारमा छोटो समयमा एकदमै लोकप्रियता कमाउन सफल विश्वव्यापी प्रसिद्ध स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका निकै आकर्षक...

सर्लाही प्रहरीले पक्राउ गर्‍याे; अमेरिकन पेस्तोल सहित २ जना भारतीय डाँका

सर्लाही,चैत -६ जिल्ला प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ।विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ...

हरिपुरमा गरियो; बाल विवाह अन्त्यका लागि सन्दर्भ संवाद कार्यक्रम

सर्लाही,चैत -५, जिल्लाको हरिपुरमा बाल बिवाह अन्त्य गर्न सन्दर्भ संवाद कार्यक्रम गरिएको छ।हामी सबैको एउटै सुर, बाल विवाह मुक्त हाम्रो हरिपुर भन्ने नाराकासाथ आज...

बैशाख -१ बाट सुरु हुनेभयाे; रेडियो निगरानी

चैत्र -३, सर्लाहीको पुरानो बजार बयलवासमा पनि रेडियो सञ्चालनमा ल्याइने पक्का भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकामा पहिलो पटक रेडियो निगरानी १०७ मेगाहर्ज...

सर्लाही प्रहरीले पक्राउ गर्‍याे; आज एकै दिन २०२ जना फरार अपराधी

सर्लाही,चैत -२,जिल्ला प्रहरी कार्यालय मलंगवाले आज (शुक्रवार) एकै दिनमा २०२ जना फरार अपराधी पक्राउ गरी  सर्लाही जिल्ला अदालतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका...

भरखरै प्राप्त