सोल्टीमा ४८ औं इन्द्र जात्रा मेला महोत्सव हुदै
सोल्टी,भदौ–२९,सर्लाहीको सोल्टीमा ४८ औं इन्द्र जात्रा मेला महोत्सव हुने भएको छ । सोल्टी यूवाक्लव र बागमती उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज १ गतेबाट...
लघुकथा :– चम्पाको चिठी
हो आमा !म बाबाको मुख हेर्ने गरि तीजमा आउँला भन्थे ।औंसी तीज पञ्चमी मानेर बा, आमा संगै बसेर रमाईलो गर्ने गरि आउँला भन्थेँ ।...
लालबन्दीमा व्युटिसियन तालिमका सहभागिलाई प्रमाण—पत्र वितरण
लालबन्दी,भाद्र—१२,सर्लाही लालबन्दी ८ मा सञ्चालित असिस्टेन्ट व्युटिसियन तालिमका सहभागिलाई शनिवार (आज) एक कार्यक्रमकाबिच प्रमाण—पत्र वितरण गरिएकाे छ ।आईएफएडीको आर्थिक सहयोग, उद्योग वाणिज्य तथा आपुर्ति...
सर्लाहीमा पनि धुमधामकासाथ दाहा मेला सम्पन्न
मनोज यादव/ मलंगवा,भदौ —४,इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि (शुक्रवार) आज मनाएका छन् । उनिहरुले एकआपसमा लाठी, भाला, फरसा,...
नृत्यको माध्यमले मानिसलाई स्वस्थ राख्न सकिन्छ : उपमेयर लामा
लालबन्दी,साउन २०—लालबन्दी नगरपालीकाकी उपमेयर शान्ति लामाले मानिसलाई स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण भुमिका रहने भएकाले नृत्यको माध्यमले मानिसलाई स्वस्थ राख्न सकिने बाताएकी छन् ।
लालबन्दी...
विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ को अध्यक्षतामा घिमिरे
लालबन्दी,साउन १६— विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ को अध्यक्षमा लालबन्दीका स्रष्टा सुमन घिमिरे चयन भएका छन् । शुक्रवार आयोजित प्रथम भर्चुअल भेलाले सर्लाहीका...
कविता : दुख्छ कहाँ मुटु
लालबन्दी ,सर्लाही ।२०७८/०३/२१
मैले दुख्नु ,पोल्नु ,चिरा पर्नु र घायल हुनुबारेकुनैदिन एकान्तमामुटुलाई नै सोधेँसबै मुटुहरुको बारेमाउसले पनि न लुकाइकनमुटुदेखि मुटुसम्मकाधड्कन बढ्नु र घट्नुकासंवेदना र आक्षेपकायथार्थता...
पन्चेबाजाकोसाथमा मेयर प्रसाईले गरे,वडा कार्यालय भवनको शिलान्यास
हरिवन,असार ७ – सर्लाहीको हरिवन नगरपालिका–१०,मा सोमवार वडा कार्यालय भनको शिलान्यास गरिएको छ । हरिवन नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाद प्रसाईले वडा कार्यालय भवनको...
लघु कथा : मृतकको डायरी
विमलाका औँलाहरू मोबाइलको किप्याडमा बिस्तारै चल्दै थिए –“ विमला ! आखिर मैले रोगलाई जित्न नसक्ने पक्का भयो । यी डाक्टरले त म मरे पनि...
हरिवनमा अभिभावक गुमाएर बालबालिका संग होली
कृष्ण थपलिया /हरिवन
चैत १६ — बिगतका वर्षमा जस्तै यस वर्ष पनि सर्लाहीको हरिवन स्थित द्वन्द्वपीडित बाल गृहमा हर्सोल्लासका साथ होली पर्व मनाईएको छ ।...













