सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धा मंसिर १२ गते हुने

मनोज यादव/ मलंगवा,मंसिर -९, विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ ।मंसिर १२ गते फाइनल...

मन्त्री सिंहले गरे;नवलपुर र मजुर्वा खेलमैदानकाे निरीक्षण,स्तराेन्नतीमा सहयोग गर्ने प्रतिबद्धता

कृष्ण थपलिया/ लालबन्दीकार्तिक-२१,प्रदेश नं. २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले आईतवार (आज) सर्लाहीको नवलपुर र मजुर्वा खेलमैदानकाे निरीक्षण गरेका...

सर्लाही आईडल नोबेल पुरस्कारको अडिसन मलंगवामा चल्दै ,७०बढी प्रतिस्पर्धी सहभागी

मनोज यादव/मलंगवा ,कात्तिक -२१,प्रदेश न-२ को सर्लाही जिल्लामै पहिलोपटक आयोजना भएको रियालिटी सांगीतिक प्रतियोगिता`सर्लाही आईडल नोबेल पुरस्कार २०७८´ को अडिसन आज(आइतवार)बाट सुरु भएको छ...

सर्लाही आईडल नोबेल पुरस्कार –२०७८ को सुभारम्भ, मलंगवाका मेयर र उपमेयरले गाएर गीत

मनोज यादव /सर्लाही ,कात्तिक १३— प्रदेश न–२ अन्तर्गत सर्लाही जिल्ला मै पहिलो पटक आयोजना हुन गइरहेको विशुद्ध साँस्कृतिक प्रतियोगिता सर्लाही आईडल नोबेल पुरस्कार –२०७८...

साहित्यिक पुस्तक “साहित्य समाज का दर्पण है ” को लोकार्पण

मलंगवा,असाेज ३०-सर्लाहीको मलंगवामा शनिवार (आज) साहित्यिक पुस्तक "साहित्य समाज का दर्पण है " को लोकार्पण गरिएको छ ।प्रजातान्त्रिक सेनानी एवम् साहित्यकार हृदयनारायण चौधरीद्वारा लिखित...

लालबन्दी नगर वाङ्मय परिषव्दारा कृति समीक्षा कार्यक्रम सम्पन्न

असोज २६-लालबन्दीलालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व –२०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ...

कविता – “अब म हुन्न अचानो”

म अचानो भई रहन सक्दी नँसबै लाई छाती थापेरटुक्रा पार्दा पार्दैम पनि सिङ्गो रहन सकिनँईच्छाहरु पिठो भै सकेप्रत्येक टुक्रामा म पनि टुक्रिएकै छुहरेक पर्वमा...

नवलपुरमा चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल सुरु,वडा नं. ११व्दारा बिजयी सुरुवात

लाबन्दी,असोज १५—सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा शुक्रवार (आज)बाट सुरुभएको चौंथो नगर स्तरीय वडाध्यक्ष कपको उद्घाटन खेलमा वडा नं. ११ बिजयी भएको छ। आयोजक वडा नं....

विश्वकर्मा दिवस,सर्लाहीमा पनि विविध कार्यक्रमका गरि मनाइँदै

लालबन्दी,असोज—१,सर्लाही लगाए देशैभर आश्विन सङ्क्रान्तिका दिन शुक्रवार (आज) विश्वकर्मा भगवानको पूजा आराधना गरी मनाईदै छ ।लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलंगवा लगाएत जिल्लाको उद्योग कलकारखानामा...

भरखरै प्राप्त