सर्लाहीका एक युवकको काठमाण्डौमा हत्या ; ६ आरोपी प्रहरी नियन्त्रणमा
काठमाडौं, चैत—१८, सर्लाहीका एक युवकको काठमाण्डौमा हत्या गरिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय...
वित्तीय साक्षरताका लागि लालबन्दी बैंकर्स समूहले निकाल्यो ,प्रभातफेरी
लालबन्दी, चैत-८, लालबन्दीमा बैंकर्स समूहले वित्तीय साक्षरताका लागि प्रत्येक वर्ष विश्वभर मनाइने ग्लोबल मनी वीक २०२५ अन्तर्गत आज प्रभातफेरीकाे आयोजना गरेका छन् ।
कार्यक्रममा विभिन्न...
पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले गर्याे, आग्रह
काठमाण्डौ,चैत –८, छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
आयोगले ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव...
रहेन्न प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्री
काठमाडौं,चैत -१, भारतमा जन्मिएर नेपाली भाषा साहित्यमा विशिष्ट याेगदान पुर्याउनुभएका साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ।
सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीमा...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विद्यार्थीले दिए, क्याम्पसलाई सेनिटरी प्याड
लालबन्दी,फागुन -२४,अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसलाई सेनिटरी हस्तान्तरण गरेका छन् ।
जनज्योति बहुमुखी क्याम्पस स्ववियु सभापति अभिमन्यु चौधरी र नेपाल...
भारतीय एसएसबीको ज्यादती, नेपाली भूमिमै छिरेर कुटे; नेपाली नागरिक
मनोज यादव/सर्लाहीफागुन-९,भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका का स्थानीय गोलु रायलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएका छन्...
अन्तर्राष्ट्रिय पत्रकार महासंघ नेपाल च्याप्टरको अध्यक्षमा कृष्णा पौडेल चयन
काठमाडौँ,फागुन -६, अन्तर्राष्ट्रिय पत्रकार महासंघ नेपाल शाखाको औपचारिक गठन गरिएको छ। काठमाडौंमा आयोजित एक विशेष भेलामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय...
गृहमन्त्री लेखकले भने -ओडिसा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसक्यो
काठमाडौँ, फागुन -५,प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको...
एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क कलेज पुल्चोक बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ,माघ -२३,सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलवार हस्ताक्षर भएको छ। समझदारी पत्रमा...
राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता: राष्ट्रपति
काठमाडौँ, माघ-२२, राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।राष्ट्रपति पौडेल...















