पर्सा गाउँपालिकामा पोखरी सरसफाई : अध्यक्ष आफै पसे पाेखरी
पर्सा,असोज- २७ गते।
सर्लाहीको पर्सा गाउँपालिका–६, पर्सा मा छठकाे लागि पोखरी सरसफाई गरिएको छ। पनपिहि पोखरीमा गरिएको सरसफाई कार्यक्रममा गाउँका युवा, स्थानीय बासिन्दा लगायतको उल्लेखनीय...
बालेन साहविरुद्ध देशैभर प्रहरीमा जाहेरी, सर्लाहीमा पनि उजुरी दर्ता
मलंगवा, असोज— २७ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र सुदन गुरुङविरुद्ध मुलुकभर उजुरी परिरहेको छ । यसै क्रममा सोमावर सर्लाहीमा पनि...
ठेकेदारको लापरवाहीले नारायणखोला दोभानमा पुल नबन्दा स्थानीयलाई सास्ती
लालबन्दी, असोज— २७ गते । ठेकेदारको लापरवाहीका कारण लालबन्दी नगरपालिका वडा नम्बर १३ र १४ जोड्ने नारायणखोला दोभानमा पुल निर्माण हुन नसक्दा यहाँका नागरिक...
चाडपर्वमा भारतीय व्यापारीद्वार ठगी : सीमामा नेपाली रुपैयाँको अवमूल्यन
कृष्ण थपलिया/ सर्लाही
असोज २६ गते । तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा देशभरका बजारमा रौनक बढेको छ । चाडपर्वको तयारीस्वरूप सर्लाही लगायत...
महिला उद्यमशीलता तथा समविकास संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
लालबन्दी, असोज—२५ गते । लालबन्दी नगरपालिका–७ मा रहेको “महिला उद्यमशीलता तथा समविकास संस्था”को दोस्रो वार्षिक साधारणसभा शनिवार जानकी मावि लालबन्दीमा सम्पन्न भएको छ ।...
धरौटीमा रिहा भए जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव, ‘अभिव्यक्तिको अधिकार प्रयोग गर्दा राज्यद्वारा...
मलंगवा, असोज— २३ गते।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष तथा पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादव सर्लाही जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।...
जसपाले सर्लाही अधिवेशन घटनाका दोषीलाई कडा कार्वाही गर्ने
एसपी यादव/सर्लाही
असोज ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई...
विश्व पर्यटन दिवस र बडादशैंको अवसरमा लालबन्दीमा गरियो, सरसफाइ
लालबन्दी,असोज — ११ गते । विश्व पर्यटन दिवस तथा नेपालीहरूको महान चाड बडादशैंको अवसरमा लालबन्दी नगर क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ । अभियान अन्तर्गत...
दशैमासमेत सर्लाहीका स्थानीय तहले बैंक खाता सञ्चालन गर्न सकेन्न
(वृद्धवृद्धाले भत्ता र कार्मचारीले तलव पाउने सम्भावना कम)
कृष्ण थपलिया/सर्लाही
असोज—६ गते । सर्लाहीमा नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले आर्थिक...
सर्लाहीमा जेनजी आन्दोलनका कारण ६३ करोडभन्दा बढीको सार्वजनिक सम्पत्तिमा क्षति
मलंगवा, असोज- ६ गते ।
देशभर फैलिएको जेनजी युवा पुस्ताको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिका कारण सर्लाही जिल्लामा भएको तोडफोड र आगजनीका घटनाबाट सार्वजनिक सम्पत्तिमा ठुलो ...















