सिरहाको मोथियाहीमा २ दिने दङ्गलकुस्ती प्रतियोगिता सम्पन्न

विसुनदेव सरदार/लहान,फागुन -४,सिरहाको धनगडीमाई नगरपालिका - ५ मोथियाहीमा २ दिने दङ्गल कुस्ती प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तथा संविधान...

विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव, सर्लाहीमा आंसिक

सर्लाही,फागुन -४,एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको सर्लाहीमा आंसिक प्रभाव देखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,मोहन वैद्य नेतृत्वको...

धनकाैल गाउँपालिकाले वितरण गर्याे,विपन्न नागरिकलाई ग्यास सिलिन्डर

धनकाैल,फागुन - ३, सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकाैल गाउँपालिकाले मंगलवार (आज) पालिकाका विपन्न नागरिकलाई ग्यास सिलिन्डर वितरण गरेकाे छ । धुवाँ रहित पालिका बनाउने...

नेपालमा कृषि क्षेत्रकाे बिकास गर्न युएईले सहयोग गर्छ ;राजदूत अलनाक्बी

एसपी यादव /काठमाडौं, फागुन - २,संघीय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवसँग नेपालस्थित युएई दूतावासका राजदूत सईद हमदान अलनाक्बीले शिष्टाचार भेटघाट...

आगाे ताप्ने क्रममा जलेर एक वृद्धको

राजघाट,फागुन -२,सर्लाही बागमती नगरपालिका -८,गिरी टोलमा आगोमा जलेर एक वृद्धको ज्यान गएको छ । आगोमा जलेर ज्यान गुमाउनेमा अन्दाजी ६५ वर्षका रामअशिष साह रहेका छन्...

कांग्रेस नेता आचार्यले गरे,दलित युवतीको विवाहमा आर्थिक सहयोग

सर्लाही,फागुन -१, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -१ का महाधिवेशन प्रतिनिधि एवम् समाजसेवी  युवा नेता मनाेज आचार्य दम्पतीले   एक दलित( चमार) समुदायकी युवतीको आफ्नै...

नेकपा एकीकृत समाजबादीकाे जनबर्गिय संगठनले गर्याे,हरिवनमा विरोध प्रदर्शन

हरिवन,फागुन -१,नेकपा (एकीकृत समाजबादी) आवद्ध जनबर्गिय संगठनले आज (आईतवार) सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन । युवा संघ नेपाल, अनेरास्ववियु अखिल नेपाल महिला...

कांग्रेस क्षेत्रीय प्रतिनिधि पाेखरेकाे निधन,पार्टीले ओडायाे चारतारे झण्डा

लालबन्दी, फागुन -१,नेपाली कांग्रेस लालबन्दी -५,मेजरगंजका क्षेत्रीय प्रतिनिधि नेत्रप्रसाद पाेखरेल (शालिकराम ) काे निधन भएको छ । फाेक्साेमा समस्या आएपछि झन्डै एक महिनादेखि भक्तपुर स्थित...

जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारले पाए रहत,घरमा क्षति पुगेका परिवार भन्छन् :हामीलाई ...

श्रीनगर, फागुन –१, सर्लाहीकाे श्रीनगर र सासापुमा केही महिनाअघि जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका दुई  जनाको परिवारलाई डिभिजन वन कार्यालय लालबन्दीले राहत रकम प्रदान...

जनपत्रकार संगठन सर्लाहीले बुझायो,अध्यक्ष क्षेत्रीलाई ज्ञापनपत्र

काठमाडौँ,माघ२९ – जनपत्रकार संगठन नेपाल सर्लाही जिल्ला समितिले पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघलाई मर्यादित, व्यवस्थीत र जिम्मेवार बनाउन भन्दै संगठनले...

भरखरै प्राप्त