करेन्ट लागेर युवकको ज्यान गयो

बागमती,माघ- २९,सर्लाहीको बागमतीमा  करेन्ट लागेर एक युवकको मृत्यु भएको  छ ।मृत्यु हुनेमा जिल्लाको बागमती नगरपालिका -८ का श्याम कुमार महतोको छोरा अन्दाजी बर्ष २५...

सशस्त्र प्रहरी बलले गर्याे ; ठूलाे परिमाणमा लागूऔषध नाईट्राभेट बरामद्

कविलासी,माघ-२८, सशस्त्र प्रहरी बलकाे गस्ती टाेलीले सर्लाहीको बरहथबा नगरपालिका-१७, श्रीपुर कटानीबाट ठूलाे परिमाणमा नेपालमा प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट बरामद् गरेकाे छ । सशस्त्र प्रहरी बल...

महिलाको शव, गहुँ खेतमा फेला पर्याे

राैतहट,माघ-२६,राैतहटकाे ईशनाथ नगरपालिकाकाे गहुखेतमा एक महिलाको शव बुधवार ( आज) फेला परेको छ । रौतहट प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार जिल्लाकाे ईशनाथ नगरपालिका- ९ लौतनाटोलका...

इलाका प्रहरी कार्यालय हरिवनले गर्याे ; चाेरीकाे ६ वटा माेटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

हरिवन,माघ-२६, इलाका प्रहरी कार्यालय  हरिवनले विभिन्न मितिमा चाेरी भएको माेटरसाइकल सम्बन्धित धनीलाई  बुझाएको छ। इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बुधवार (आज) बिहान...

नाट्य प्रज्ञा प्रतिष्ठानले गर्याे,हरिवनमा मौलिक लोकबाजा प्रशिक्षण सुरू

हरिवन ,माघ - २६,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम मंगलवारबाट सुरु गरेको छ । १० दिने...

प्रहरीले लियो ;भन्सार छलीकाे समान नियन्त्रणमा

मलंगवा, माघ-२५,सर्लाही प्रहरीले जिल्लाकाे ब्रहम्पुरी गाउँपालिका - ४ बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको समान साेमवार (हिजो ) नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार...

सरकारले गर्याे ; स्थानीय तह निर्वाचनकाे मिति घाेषणा :२०७९ वैशाख ३० गते एकै चरणमा...

काठमाण्डाैं,माघ-२४, सरकारले स्थानीय तह निर्वाचनकाे मिति घाेषणा गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन  २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय...

इँटा व्यवसायी संघले गर्याे;सरकारसंग क्षतिपूर्तिको माग

मलंगवा,माघ -२४, बेमौसी वर्षको कारण पकाउने तयारीमा रहेको करोडौं मूल्य बराबरको इँटा नष्ट भएको भन्दै सर्लाहीका इँटा व्यवसायी सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् । इँटा...

लागूऔषधसहित एक युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी काठमाण्डाैंलेरौतहटका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ९ घर भएका २१ वर्षीय संजय कुमार महतो रहेका...

वेमौसमी वर्षाका कारण करोडौं मूल्य बराबरको इँट्टामा क्षति,इँट्टा व्यवसायी मारमा

सर्लाही,माघ-२२, माघ तेस्रो साता भएको वेमौसमी वर्षाका कारण सर्लाहीका इँट्टा व्यवसायीले करोडौं मूल्य बराबरको नाेक्सानी बेहोर्न बाध्य भएका छन् । इँट्टा व्यवसायी संघ सर्लाहीका सचिव...

भरखरै प्राप्त