मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
राससकाठमाण्डौ भदौ – ३,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ ।मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपालमा...
भारतले खरिद गर्ने भयो, नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली
काठमाण्डौ, भदौ– ३, थप २ सय ५१ मेगावाट बिजुली भारतले नेपालबाट खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले थप १२ वटा...
न्याैपाने भए ; जनज्योति भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्ष
लालबन्दी, भदौ-१, जनज्योति भूतपूर्व विद्यार्थी समाजकाे अध्यक्षमा राजकुमार न्याैपाने चयन भएका छन् ।लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा गठित भूतपूर्व विद्यार्थी समाजकाे दाेस्राे अधिवेशनबाट न्याैपाने अध्यक्षमा...
पाँच जिल्लाका ५ दर्जन बढी युवालाई ठगी गरेर गोले दम्पती फरार ; लालबन्दी प्रहरीले...
कृष्ण थपलिया/सर्लाहीभदौ—१, लालबन्दी नगरपालिका वडा नं. ८ स्थिायी घर भइ लालबन्दी—९ बस्तिपुर सुकुम्बासी टोल बस्नेपदम बहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठले पाँच जिल्लाका...
ट्याङ्करले ठक्करबाट दुई जनाको मृत्यु
सप्तरी,साउन – ३२, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकलका चालक...
हरिपूर्वामा एकै दिन दुई विद्यालय भवनको शिलान्यास
सर्लाही,साउन—३२ जिल्लाको हरिपूर्वा नगरपालिकामा शुक्रवार दुईवटा विद्यालय भवनको शिलान्यास भएको छ । भवनको मेयर विनोदकुमार साह र उपमेयर सुमित्रा देवि ग्वारनीले संयुक्त रुपमा शिलान्यास...
संविधान सभा सदस्य रामचन्द्र चौधरीले गरे; थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको भवन उद्घाटन
सर्लाही,साउन –३२, जिल्लाको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको कार्यालय भवन उद्घाटन गरिएको छ ।केन्द्रका अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा...
घट्यो , पेट्रोल, डिजल र मट्टीतेलको मूल्य
काठमाडौं, साउन,—३२ ,नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र...
गृहमन्त्री रमेश लेखकले गरे ; बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई आग्रह
काठमाण्डौ, साउन ३२ – गृहमन्त्री रमेश लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदन कतारका राजदूत मिसाल बिन मोहम्मद...
चर्को दबाब र आलोचना पछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त
जनकपुरधाम,साउन-२९, चर्को दबाब र आलोचना पछि मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मुख्यमन्त्री...















