Facebook Twitter VKontakte Youtube
Sign in
  • गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • समाज
  • शिक्षा / स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • विचार / दृष्टिकोण
  • YOUTUBE
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
  • Sign in / Join
Facebook Twitter VKontakte Youtube
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
chiyocharcho Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • समाज
  • शिक्षा / स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • विचार / दृष्टिकोण
  • YOUTUBE
Home राजनिति सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता विकास तामाङसहितको नाम सिफारिस
  • राजनिति
  • समाचार
  • समाज

सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता विकास तामाङसहितको नाम सिफारिस

By
चियोचर्चो खबर
-
December 14, 2025
0
Facebook
Twitter
Pinterest
WhatsApp
    मेलम्ची : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
    क्षेत्रीय सभापति आइतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले तामाङसहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । तामाङ यसअघि क्षेत्र नम्बर २ को प्रदेशतर्फ निर्वाचन लडिसकेका नेता हुन् । हाल उनी कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
    युवाहरुमाझ लोकप्रिय, शालिन स्वभावका तामाङलाई सिफारिसमा परेका नेताहरुमध्ये बलियाे उम्मेदवारका रुपमा हेरिएको छ । क्षेत्रीय समितिले प्रत्यक्षतर्फ तामाङसहित १६ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ ३ र राष्ट्रियसभाका लागि ४ जनाको नाम सिफारिस गरिएको छ ।
    फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभाको निर्वाचन घोषणा भएको छ ।
    • TAGS
    • प्रतिनिधिसभा
    • विकास तामाङ
    • सिन्धुपाल्चोक
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      Previous articleलोसपा सर्लाहीले गर्यो, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
      Next articleसर्लाही प्रहरीले गर्यो ४० बिगाहमा लगाइएको अवैध गाँजा फडानी : गाँजा र हिरोइनसहित तीन युवक पक्राउ
      चियोचर्चो खबर

      RELATED ARTICLESMORE FROM AUTHOR

      मुख्य समाचार

      सर्लाहीमा उच्च हावाहुरीको चेतावनी: घरबाहिर ननिस्कन प्रशासनको आग्रह

      मुख्य समाचार

      राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायले गरे, वार्षिक प्रतिवेदन पेश

      मुख्य समाचार

      गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

      भरखरै प्राप्त

      सर्लाहीमा उच्च हावाहुरीको चेतावनी: घरबाहिर ननिस्कन प्रशासनको आग्रह

      April 4, 2026

      राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायले गरे, वार्षिक प्रतिवेदन पेश

      March 25, 2026

      गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

      March 24, 2026

      बरहथवामा ‘TVS स्मार्ट एक्सचेन्ज मेला’ सुरु हुँदै

      March 22, 2026

      जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

      March 21, 2026

      सम्पर्क

      • मुख्य कार्यालय : लालबन्दी न. पा ९ ,सर्लाही
      • Email: chiyocharchokhabar@gmailcom

      हाम्रो वारे

      • सञ्चालक / प्रधान सम्पादक :
      • कृष्ण थपलिया, 9854025733
      • सम्पादक : नवीन उप्रेती

      संस्था दर्ता

      • सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : ४६३५-२०८१/२०८२