राशिफल नेपाली

आज २०८२ असाेज ३ गते शुक्रवार, १९ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष त्रयाेदशी तिथि। अश्लेषा नक्षत्र, ८ः५५ बजेपछि मघा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
 आफ्नो काममा ध्यान दिनुहोस। आध्यात्मिक चर्चामा भाग लिनाले मानसिक शान्ति रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।